आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता बढ्छ : प्रधानमन्त्री

भद्रपुर, १ कात्तिक ०७५/प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने बताउनुभएको छ ।आफ्नो सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो अवस्थामा रहेका कारण चालू वर्ष ज्येष्ठ नागरिक भत्ता...

एकान्तकुमारीको जात्रा सकियो, तलेजुमा दर्शनार्थीको घुइँचो

भक्तपुर १ कात्तिक ०७५/ जीवितदेवीका रूपमा पुजिने भक्तपुरको एकान्तकुमारीसहित ११ कुमारीको पूजा गरी आज कुमारीजात्रा मनाइएको छ । तलेजुको प्रतिमूर्तिको रूपमा पुजिने एकान्तकुमारी जीविका बज्राचार्यलाई आज बिहानैदेखि तलेजुको आगमघरमा ल्याएर...

मोरङमा ९० जनालाई लत्ताकपडासहित सम्मान

उदयपुर, कात्तिक १/ मोरङको रतुवामाई ९ ठकठकीयास्थित सुदर्शन क्लवले ९० जनाबढीलाई एकैसाथ सम्मान गरेको छ । रतुवामाई नगरपालीकाका स्थानीय     समाजसेवी कृष्ण कार्कीको एकल लगानीमा बृद्ध, बृद्धा, एकल महिला तथा...

जनकपुरधाममा रहेकाे राजदेवीमन्दिरमा १५ हजार बोका बलि

जनकपुरधाम, १ कात्तिक०७५/शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ ।यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ । गत वर्ष...

आजको राशिफल ०७५ कार्तिक ०१ गते बिहीबार

वि.सं. २०७५ कार्तिक ०१ गते बिहीबार तदनुसार ई. सं. २०१८ अक्टोबर १८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

आज नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै

 काठमाडौँ, १ कात्तिक०७५/ आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ ।आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको...

चितवनमा भ्यान र ट्यांकर ठोक्कियो, तीनजनाको मृत्यु, चार घाइते

चितवन३१, असोज०७५/ चितवनमा बुधबार दिउँसो मारुती भ्यान र दूध बोक्ने ट्यांकर ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । अरु चारजना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत् इच्छाकामना गाउँपालिका–४, केबलकारनजिक पोखराबाट धादिङतर्फ...

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती दर्शन

काभ्रेपलाञ्चोक, ३१ असोज ०७५/राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा महाअष्टमीका दिन आज बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । काभे्रपलाञ्चोक पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उहाँले जेठी छोरी उषाकिरण भण्डारीकासाथ...

राजधानीबाट  २१ लाख भन्दा बढी यात्रु बाहिरिए

काठमाडौँ, ३१ असोज०७५/काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् । स्थलमार्गबाट मात्रै...

रुकुममा आगलागी, चार लाखको क्षति

रुकुम, पश्चिम, ३१ असोज०७५/ रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–१० फेरा झुलाको एक घरमा आगलागी भएको छ । स्थानीय शशीराम खत्रीको घरमा गए राति आगलागी हुँदा  चार लाख बराबरको क्षति भएको छ...