ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन्

बाजुरा, ४ कात्तिक ०७५ /बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन् । दशैँमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण...

‘बिग बी’ अमिताभ बच्चनले ८ सय भन्दा बढी किसानको ऋण तिरिदिने

मुम्बई०३कार्तीक०७५/ बलिउड बिग बि अमिताभ बच्चनले भारतको उत्तर प्रदेशका गरिब किसानको ऋण तिर्ने भएको छ । उनले आफ्नो ब्लग मार्फत गरिब किसानको ऋण तिर्ने खुलासा गरेका हुन् । बच्चनले ८५०...

चाबहिल चोकबाट २९ हजार नेपाली नक्कली नोट सहित दुई जना पक्राउ

काठमाडौं०३कार्तीक०७५/ काठमाडौं महानगरपालिका(७ चाबहिल चोकमा नेपाली नक्कली नोट सहित दुई जना पक्राउ परेका छन् ।उनीहरुलाई प्रहरीले २९ हजार रुपैयाँ नकली नेपाली नोट सहित पक्राउ गरेको हो । पक्राउमा परेकाहरुमा कागेश्वरी...

बद्नाम पप्पु कन्ट्रक्सन निरन्तर पुरस्कृत, अझै ११ अर्ब बराबरको ठेक्का !

काठमाडौं०३कार्तीक०७५/ निर्माणसम्बद्ध त्यस्ता ठेकेदार भेट्न मुस्किल छ, जो राजनीतिलाई माध्यम बनाएर व्यवसाय गरिरहेका छन् । अझ, सडक आयोजनामा त तिनको रजगज ज्यादा छ । पर्साको वीरगञ्जमा मुख्य कार्यालय रहेको पप्पु...

सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा ६३२ वटा राँगाको बलि प्रदान

राजविराज, २ कात्तिक०७५/ सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित उक्त...

दुई दशकसम्म सडक ग्राभेल हुन सकेन

दार्चुला, २ कात्तिक ०७५/ गोकुलेश्वर खार खलङ्गा सडक दुई दशकसम्म पनि अझै ग्राभेल हुन सकेको छैन । महाकाली लोकमार्गको दार्चुला खलङ्गा जोड्ने वैकल्पिक छोटो मार्गको रुपमा प्रयोग गर्न सकिने गोकुलेश्वर...

विजयादशमीको साइत ०९ः५१ मा

काठमाडौँ, २ कात्तिक ०७५/ आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक...

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट बडादशैँको शुभकामना

काठमाडौँ, २ कात्तिक०७५/ असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ...

चितवनमा बस दुर्घटना, तीनको मृत्यु

चितवन, २ कात्तिक ०७५/इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार...

आजको राशिफल २०७५ कार्तिक ०२ गते शुक्रबार

वि.सं. २०७५ कार्तिक ०२ गते शुक्रबार तदनुसार ई. सं. २०१८ अक्टोबर १९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...