साझा यातायात द्वारा विद्युतीय बस सेवा शुरु

ललितपुर, ६ कात्तिक०७५/ साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री...

मूल्यमा वृद्धि भएसँगै सुनको कारोवारमा कमी

काठमाडौँ, ६ कात्तिक ०७५/पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ । गत वर्ष बडादशँैमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक दैनिक करीब ३०...

नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा  ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा

काठमाडौँ, ६ कात्तिक०७५/ नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ को...

तारकेश्वर ४ मा बसले माेटसाइकललाइ ठक्कर,चालक गम्भीर घाइते

प्रतिभा भट्टराइ०५कार्तिक०७५/ तारकेश्वर नगरपालिका वडानं ४ मा पर्ने गोलढुंगा बाट बालाजु तर्फ आइरहेको बा ५ ख ६७ नम्बरको बसले  अनियन्त्रीत भइ पुरानो गुह्येश्वरी चोकमा कार्तीक ५ गते दिनको  अन्दाजी १२:३०...

क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

काठमाडौँ, ६ कात्तिक०७५/ अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप...

कपिलवस्तुमा धान काट्ने मेशिनको ठक्करबाट एकको मृत्यु

काठमाण्डाै०६कार्तीक०७५/  कपिलवस्तुको शिवराज नगरपालिका–४ चनईमा धान काट्ने कम्बाइन हर्वेस्टर मेशिनको ठक्करबाट एकको मृत्यु भएको छ । सोमबार दिउँसो ४ बजे धान काट्ने समयमा लु ३ त १३४१ नम्बरको कम्बाइन मेशिन...

कपिलवस्तुको कृष्णनगरमा लगाइएकाे कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कपिलवस्तु, कृष्णनगर, ६ कात्तिक ०७५/ कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको...

आजको राशिफल २०७५ कार्तिक ०६ गते मङ्गलबार

वि.सं. २०७५ कार्तिक ०६ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ अक्टोबर २३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

स्मार्ट लाइसेन्स : आजदेखि निजी कम्पनीले दैनिक २० हजार कार्ड छाप्ने

काठमाडौं०६कार्तिक०७५/ स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) अाज मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएका छन् । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने जनाइएकाे छ । यातायात...

नवलपरासीमा बस दुर्घटना, मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

नवलपरासी, ६ कात्तिक ०७५/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३०...