यस्ताे छ कोजाग्रत पूर्णिमाको महत्व 

प्रतिभा भट्टराइ,काठमाडौं, ०७ कार्तीक०७५/ आज कोजाग्रत पूर्णिमा । विजया दशैंको अन्तिम दिन । दशैंको जमरा तथा फूलपाती विसर्जन गर्ने दिन पनि । कोजाग्रत पूर्णिमालाई शरद पूर्णिमा पनि भनिन्छ । शरद...

निर्मला हत्याकान्डका दोषीलाई कारबाही गरिए सरकार ढल्छ : बिजुक्छे

काठमाडौं०६, कात्तिक ०७५/ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कन्चनपुरकी बालिका निर्मला पन्तको हत्याकान्डका दोषीलाई कारबाही गरिए वर्तमान सरकार ढल्ने दाबी गरेका छन् । भक्तपुरमा जारी ३८औं नेपालभाषा साहित्य...

साझा यातायात द्वारा विद्युतीय बस सेवा शुरु

ललितपुर, ६ कात्तिक०७५/ साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री...

मूल्यमा वृद्धि भएसँगै सुनको कारोवारमा कमी

काठमाडौँ, ६ कात्तिक ०७५/पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ । गत वर्ष बडादशँैमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक दैनिक करीब ३०...

नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा  ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा

काठमाडौँ, ६ कात्तिक०७५/ नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ को...

तारकेश्वर ४ मा बसले माेटसाइकललाइ ठक्कर,चालक गम्भीर घाइते

प्रतिभा भट्टराइ०५कार्तिक०७५/ तारकेश्वर नगरपालिका वडानं ४ मा पर्ने गोलढुंगा बाट बालाजु तर्फ आइरहेको बा ५ ख ६७ नम्बरको बसले  अनियन्त्रीत भइ पुरानो गुह्येश्वरी चोकमा कार्तीक ५ गते दिनको  अन्दाजी १२:३०...

क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

काठमाडौँ, ६ कात्तिक०७५/ अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप...

कपिलवस्तुमा धान काट्ने मेशिनको ठक्करबाट एकको मृत्यु

काठमाण्डाै०६कार्तीक०७५/  कपिलवस्तुको शिवराज नगरपालिका–४ चनईमा धान काट्ने कम्बाइन हर्वेस्टर मेशिनको ठक्करबाट एकको मृत्यु भएको छ । सोमबार दिउँसो ४ बजे धान काट्ने समयमा लु ३ त १३४१ नम्बरको कम्बाइन मेशिन...

कपिलवस्तुको कृष्णनगरमा लगाइएकाे कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कपिलवस्तु, कृष्णनगर, ६ कात्तिक ०७५/ कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको...

आजको राशिफल २०७५ कार्तिक ०६ गते मङ्गलबार

वि.सं. २०७५ कार्तिक ०६ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ अक्टोबर २३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...