फुटबल मैदानको शिलान्यास

खोटाङ, ७ कात्तिक०७५/ केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित जरङ्खामा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान बन्ने भएको छ । पाँच वर्षभित्र बन्ने सो मैदानको आज प्रदेशसभा सदस्य राजन राईले शिलान्यास गर्नुभएको हो । अन्तर्राष्ट्रियस्तरको...

मोरङमा ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

उर्लाबारी, ७ कात्तिक ०७५/ मोरङको ग्रामथान गाउँपालिका–४ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । तेतरियाबाट मोतीपुरतर्फ जाँदै गरेको को २ त १५२८ नंको ट्र्याक्टरले आज अपराह्न...

नेकपा नामको बिवाध, आधिकारिताबारे आयोगले निर्णय गर्ने

काठमाडौँ, ७ कात्तिक०७५/ नेपाल कम्युनिष्ट पार्टीको नाम कुन पक्षलाई दिने भन्ने विषयमा आज सम्बन्धित दलबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको छ । तत्कालीन नेकपा (एमाले)...

भद्रकाली आयल स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ, ७ कात्तिक ०७५/ तोकिएभन्दा कम परिमाणमा इन्धन बिक्री वितरण गरेको भन्दै सरकारले गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई  दुई लाख जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले...

नेपाल कतारबीच फुटबल विकासमा सहकार्य गरिने

काठमाडौँ, ७ कात्तिक०७५/ फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ ।कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच...

 धूम्रपान त्याग्ने  महत्वपूर्ण टिप्स

धूमपान स्वाथ्यका लागि अत्यन्तै हानिकारक छ । यो कुरा सबैलाई अवगत पनि छ । तर, हानिकारक छ भन्ने थाहा भए पनि धूमपान गर्ने युवाको संख्या बढ्दो छ । कतिपय साथीभाइको...

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

काठमाडौँ, ७ कात्तिक०७५/ नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा...

नेकपामा जन्मियो नयाँ गुट

काठमाडौं०७, कात्तिक०७५/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नयाँ गुटको जन्म भएको समाचार आजको राजधानीले पहिलो पृष्ठमा समाचार छापेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको...

हिमाली जिल्ला हुम्लाका ४४ मध्ये २९ वडा सचिवबिहीन

हुम्ला, ७ कात्तिक ०७५/हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहँुदा...

आजको राशिफल २०७५ कार्तिक ०७ गते बुधबार

वि.सं. २०७५ कार्तिक ०७ गते बुधबार तदनुसार ई. सं. २०१८ अक्टोबर २४ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...