कैलालीको गोदावरीमा धान थ्रेसर गर्ने मेसिनको फित्तामा लपेटिएर मृत्यु
धनगढी, ७ कात्तिक०७५/ कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा आज धान थ्रेसर गर्ने मेसिनको फित्तामा लपेटिँदा एक महिलाको मृत्यु भएको छ । थ्रेसर मेसिन चलिरहेको अवस्थामा धान थुपार्न त्रिपाल बिछ्याउने क्रममा फित्तामा...