ट्रकको ठक्करबाट घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं ०९कार्तीक०७५/ बालाजुको तारकेश्वर नगरपालिका स्थित जनजागृती मार्गमा ट्रकको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बृद्ध महिला, एक युवक र एक बालक रहेका छन् ।...

तार्केश्वर नगरपालिकाको लोलाङ हाइटमा ट्रक पल्टिदा २ जनाकाे किचिएर मृत्यु

काठमाडौं०९कार्तीक०७५/ काठमाडौंको तार्केश्वर नगरपालिकाको लोलाङ हाइट भन्ने ठाउँमा ट्रकले किचेर २ जनाको मृत्यु भएको छ ।नेपाल–चीन (रसुवा) नाकाबाट सामान लोड गरेर अनलोड गर्न आएको ट्रकले किचेर एक बृद्धा र बालकसहित...

मादल बनाएर गुजारा

कावासोती, ९ कात्तिक०७५/नवलपरासीको कावासोती लौखानीका ४९ वर्षीय रामप्रसाद नेपालीको दिनचर्या मादलसँगै बित्ने गरेको छ । बिहान खाना खाएर घरदेखि तीन किलोमिटरको दूरीमा कावासोती हाटबजारमा रहेको पसलमा उहाँ दिनभर मादल बनाउनुहुन्छ...

काहाँ गए त हराएका बालबालिका ?

काठमाडौँ, ९ कात्तिक०७५/ विभिन्न क्षेत्रबाट हराएका बालबालिका भेटिनेक्रम धेरै कम देखिएको छ । उनीहरुलाई घरेलु काममा प्रयोग गर्ने गरेकाले भेटिनेक्रम न्यून देखिएको हो । कतिपय अवस्थामा भेटिएका बालबालिकाको विवरण अभिभावकले...

इलाममा मलकाे अभाव

इलाम, ९ कात्तिक ०७५/ हिउँदे आलु रोप्ने याममा डिएपी मलको अभाव भएको छ । मल अभाव भएपछि किसान समस्यामा परेका छन् ।मल बिक्री गर्दै आएको कृषि सामग्री संस्थान इलामस्थित डिपो...

सरकारका कामको परिणाम देखिने बेला आउँदैछ ः वनमन्त्री  शक्तिबहादुर बस्नेत

सुर्खेत, ९ कात्तिक ०७५/ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नयाँ संरचनामा काम गर्नुपरेकाले परिणाम देखिन केही समय लागेको बताउनुभएको छ । नेपाल पे्रस सङ्गठनद्वारा शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार...

अध्यक्ष प्रचण्ड कीन लागे नयाँदिल्ली तीर ?

काठमाडौँ, ९ कात्तिक ०७५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख...

काठमाडौँ उपत्यकाका लागि साझा बसले  २०  नयाँ शहरी बस भित्र्याउँदै 

ललितपुर, ९ कात्तिक ०७५/ साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ ।काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उपत्यकामा विभिन्न सडकमा साझाका...

विश्वकप क्रिकेटको ट्रफीआज ल्याइँदै

काठमाडौँ, ९ कात्तिक०७५/ इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँदैछ । आइसिसीका नेपाल...

फिफा बरियतामा नेपाल एक स्थान तल

काठमाडौँ, ८ कात्तिक ०७५/ फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ ।विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको...