मादल बनाएर गुजारा

कावासोती, ९ कात्तिक०७५/नवलपरासीको कावासोती लौखानीका ४९ वर्षीय रामप्रसाद नेपालीको दिनचर्या मादलसँगै बित्ने गरेको छ । बिहान खाना खाएर घरदेखि तीन किलोमिटरको दूरीमा कावासोती हाटबजारमा रहेको पसलमा उहाँ दिनभर मादल बनाउनुहुन्छ...

काहाँ गए त हराएका बालबालिका ?

काठमाडौँ, ९ कात्तिक०७५/ विभिन्न क्षेत्रबाट हराएका बालबालिका भेटिनेक्रम धेरै कम देखिएको छ । उनीहरुलाई घरेलु काममा प्रयोग गर्ने गरेकाले भेटिनेक्रम न्यून देखिएको हो । कतिपय अवस्थामा भेटिएका बालबालिकाको विवरण अभिभावकले...

इलाममा मलकाे अभाव

इलाम, ९ कात्तिक ०७५/ हिउँदे आलु रोप्ने याममा डिएपी मलको अभाव भएको छ । मल अभाव भएपछि किसान समस्यामा परेका छन् ।मल बिक्री गर्दै आएको कृषि सामग्री संस्थान इलामस्थित डिपो...

सरकारका कामको परिणाम देखिने बेला आउँदैछ ः वनमन्त्री  शक्तिबहादुर बस्नेत

सुर्खेत, ९ कात्तिक ०७५/ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नयाँ संरचनामा काम गर्नुपरेकाले परिणाम देखिन केही समय लागेको बताउनुभएको छ । नेपाल पे्रस सङ्गठनद्वारा शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार...

अध्यक्ष प्रचण्ड कीन लागे नयाँदिल्ली तीर ?

काठमाडौँ, ९ कात्तिक ०७५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख...

काठमाडौँ उपत्यकाका लागि साझा बसले  २०  नयाँ शहरी बस भित्र्याउँदै 

ललितपुर, ९ कात्तिक ०७५/ साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ ।काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उपत्यकामा विभिन्न सडकमा साझाका...

विश्वकप क्रिकेटको ट्रफीआज ल्याइँदै

काठमाडौँ, ९ कात्तिक०७५/ इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँदैछ । आइसिसीका नेपाल...

फिफा बरियतामा नेपाल एक स्थान तल

काठमाडौँ, ८ कात्तिक ०७५/ फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ ।विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको...

स्याङ्जामा असिनापानीबाट दुई करोडको सुन्तला नष्ट

वालिङ, ८ कात्तिक ०७५/ असिनापानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार...

तिहारलाई मकवानपुरबाट २० प्रतिशत फूल पुर्ती

हेटौँडा, ८ कात्तिक०७५/ प्रदेश नं ३ को मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने भीमफेदी, इन्द्रसरोवर, राक्सीराङ्ग, कैलाश र मकवानपुरगढी गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीय कृषकले व्यावसायिक रुपमा फूलको उत्पादन...