आँखुखोला हाइड्रोको आईपिओ बाँडफाँड, कसलाई कति कित्ता ?
काठमाण्डाै११कार्तीक०७५/आँखुखोला हाइड्रोपावर (AKHCL) को आईपिओ आइतबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ४७ हजार ४०० आवेदकले २० कित्ता...