नेपाल दोस्रो चरणमा प्रवेश

काठमाडौँ०७५कार्तीक०७५/ नेपाली टोली आगामी २०१९ अप्रिलमा थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको छ । थाइल्याण्डमा आज भएको पहिलो समूहको अन्तिम खेलमा भारतले आयोजक थाइल्याण्डलाई १–० गोलअन्तरले...

यू–१५ साफ च्याम्पियनसिपमा अाज नेपाल र बंगलादेश भिड्दै

काठमाण्डाै १२ कात्तिक०७५ / यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपाली टोलीले अाज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।खेल ललितपुरको सातदोबाटो स्थित एन्फा मैदानमा दिउँसाे साढे २ बजे हुनेछ । सेमिफाइनलमा स्थान बनाइसकेका...

हिन्दूराष्ट्र घोषणा गर्न पण्डितहरूको माग

काठमाण्डाै१२कार्तीक०७५/ सनातन हिन्दु धर्मका पण्डितहरूले ९३ प्रतिशतभन्दा बढी अाेमकार परिवारका सदस्य रहेको नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गरेका छन्। काठमाडौंमा शनिबार सम्पन्न पाँचौँ पण्डित सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गर्दै...

गोरु ओसारपसार गर्ने ९ वटा ट्रक प्रहरी नियन्त्रणमा

लमही१२कार्तीक०७५/  दाङको देउखुरीबाट गोरु ओसारपसार गरिरहेका नौ ट्रक आज नियन्त्रणमा लिइएको छ ।नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २६ गोरुसहित ती ट्रकलाई नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जनाइएको छ । अवैध...

विराटनगरमा ढिस्काले पुरेर एक महिलाको मृत्यु

उर्लाबारी ११कार्तीक०७५/ मोरङको विराटनगर महानगरपालिका–१ स्थित सिङ्घिया खोलामा माटोको ढिस्काले पुरेर आज अपराह्न एक महिलाको मृत्यु भएको छ । घर नजीकै रहेको खोलामा माटो खन्ने क्रममा ढिस्को खसेर सोही स्थान...

२ दिन देखि अाेरालाे लाग्दै सुन चाँदीकाे भाउ

काठमाडौँ११कार्तीक०७५ / बिहीबार अत्यधिक बढेर ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आईतबार भने २०० रुपैयाँले ओरालो लागेको छ । आज सुनको मूल्य ६० हजार २ सय रुपैयाँ...

आजको राशिफल २०७५ कार्तिक १२ गते सोमबार

वि.सं. २०७५ कार्तिक १२ गते सोमबार तदनुसार ई. सं. २०१८ अक्टोबर २९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

कोटेश्वरको सवारी चाप हटाउन पहल

काठमाडौँ११कर्तीक०७५/ कोटेश्वर जडीबुटी क्षेत्रमा सवारीको चापका सास्ती भोगिरहेका उपत्यकावासीलाई राहत दिने गरी निर्माण गरिएको हनुमन्ते करिडोर सडक कालोपत्रे गरिएको छ । पहिलो चरणमा जडीबुटीको पुलदेखि आँखा अस्पताल हुँदै हनुमन्ते करिडोरसम्मको...

यु-१९ महिला फुटबलः पाकिस्तानविरुद्ध नेपालको शान्दार जित

काठमाडौँ११कार्तीक०७५/ एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट प्रतियोगिता अन्तर्गतको तेस्रो खेलमा नेपाल विजयी भएको छ । पाकिस्तानलाई ९–० को भारी अन्तरले हराउँदै नेपालले एएफसी यू–१९ च्याम्पियनसिप खेल्ने सम्भावना जिवितै बनाएको हो...

सप्तरीमा कारको ठक्करबाट घाइते ७५ वर्षीया वृद्धाको मृत्यु

सप्तरी११कार्तीक०७५ / कारको ठक्करबाट घाइते कञ्चनरुप नगरपालिका–२ का ७५ वर्षीया बुलबुलदेवी यादवको आज मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च ८११६ नं को कारले पैदलयात्री यादवलाई शनिबार कञ्चनरुप...