तेस्रो मैत्रीपूर्ण खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोली पराजित

काठमाडाै१५, कात्तिक०७५/ ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तिम मैत्रीपूर्ण खेलमा आज पराजित भएको छ । आज साँझ भएको खेलमा नेपाल बेइजिङ फोनिक्स महिला...

छिट्टै पार्टी एकता हुन्छ : अध्यक्ष थापा

लहान१५कार्तीक०७५ / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छिट्टै पार्टी एकता हुने बताउनुभएको छ । सिरहाको मिर्चैयामा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले फुटका कारण पार्टी कमजोर...

आजको राशिफल २०७५ कार्तिक १५ गते बिहीबार

वि.सं. २०७५ कार्तिक १५ गते बिहीबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ०१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा भाइटीकाको साइत सार्वजनिक

काठमाडौँ, १४ कात्तिक०७५/ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत...

मलङ्गवामा भारतीय स्कार्पियोको ठक्करबाट आठ वर्षीय बालककाे मृत्यु

सर्लाही, १४ कात्तिक०७५/सदरमुकाम मलङ्गवामा आज साँझ भारतीय स्कार्पियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ठक्करबाट मलङ्गवा–८ का सुभाष साह सोनारका आठ वर्षीय छोरा रौशनको मृत्यु भएको प्रहरीले जनाएको छ...

मध्य भोटेकोशीले  एक अर्ब ४४ करोड बराबरको साधारण शेयर बिक्री गर्ने

काठमाडौँ, १४ कात्तिक०७५/चिलिमे जलविद्युत् कम्पनीको सहायक मध्य भोटेकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ४४ करोड बराबरको सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । पहिलो चरणमा कर्मचारी सञ्चयकोषका कर्मचारीका...

झगडा – डा. सुरेन्द्र सिटाैला

उनी संग मेरो झगडा हुन्छ तर कारण हुदैन । बिना हार जीत झगडा सकिन्छ अनि सहमतिमा हस्ताक्षर नगरी झगडा सम्झौतामा टुङ्गिन्छ । उनी संग मेरो पटक पटक झगडा हुन्छ ।...

चीनबाट ब्रुमरकाे साँचो अायाे तर ब्रुमर अझै आएन

काठमाडौँ१४ कार्तीक०७५/ बर्खा सकिएसँगै काठमाडौँ उपत्यका धुलाम्य छ । तर, सडकको धुलो बढार्न काठमाडौँ महानगरपालिकासँग ब्रमुर छैन । छ, त केवल ब्रुमरको साँचो मात्र । चीन सरकारले महानगरपालिकालाई दिने भनेको...

टाटासुमोका लागि जोर–बिजोर प्रणाली

काठमाडौं१४, कार्तिक०७५/ प्रदेश ३ को सरकारले हेटौंडा–काठमाडौं छोटो मार्ग भएर सञ्चालन हुने टाटासुमोमा जोरबिजोर प्रणाली लगाउने निर्णय गरेको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको सरोकारवालासँगको छलफलमा मार्ग साँघुरो...

‘विप्लव मंसिर ८ गते खुलामञ्चमा सार्वजनिक हुने

काठमाडौं१४कार्तीक०७५/ सरकारले कडा निगरानीमा राखेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा आगामी मंसिर ८ गते खुलामञ्चमा जनसभा गर्दै सार्वजनिक हुने भएको छ । समय समयमा सरकारले गरेका काम कारवाही तथा निती...