सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईको मृत्युु

लहान, १७ कात्तिक ०७५/ सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु भएको छ ।करेन्ट लागेर आज सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी सुरेन्द्र यादवका दुई वर्षीय छोरा नितिशकुमार यादवको मृत्युु...

शेयर बजारः एक अर्ब बढीको कारोवार

काठमाडौँ, १७ कात्तिक ०७५/ धितोपत्र बजारमा यस साता  एक अर्ब २१ करोड १८ लाख १० हजार बराबरको कारोवार भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन एक हजार २२७...

धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा केबुलकार सञ्चालन

जिरी, १७ कात्तिक ०७५/ दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा...

फुटबल क्लबलाई ललितपुर महानगरको सहयोग

काठमाडौँ, १७ कात्तिक०७५/ ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँचवटा ‘ए’ डिभिजनसहित ११ क्लबलाई आज आर्थिक सहयोग प्रदान गरेको छ । ललितपुर महानगरपालिकाले आज पाँच ‘ए’ डिभिजन क्लब, चार ‘बी’ डिभिजन क्लब...

स्थापित ९ महिनामै विस्थापित

काठमाडौं१७कार्तीक०७५/ प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि नियुक्त स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन्। संविधानको धारा १६९, उपधारा...

आजको राशिफल २०७५ कार्तिक १७ गते शनिबार

वि.सं. २०७५ कार्तिक १७ गते शनिबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ०३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

महानगरीय प्रहरी वृत्त बौद्धले गोकर्णेश्वर नगरपालिकामा घरेलु मदिरा नष्ट

काठमाडौँ, १६ कात्तिक०७५/ महानगरीय प्रहरी वृत्त बौद्धले सात हजार ७८० लिटर घरेलु मदिरा नष्ट गरेको छ । वृत्तका प्रमुख नरेन्द्र चन्दको नेतृत्वमा आन्तरिक राजश्व कार्यालय चाबहिलसहितको टोलीले आज गोकर्णेश्वर नगरपालिका–६...

प्रधानमन्त्री ओली निवास फिर्ता

काठमाडौँ, १६ कात्तिक०७५/ छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै आज निवास फर्कनुभएको छ । छातीको...

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर

काठमाडौं १६ कार्तिक ०७५/आज सुनको मूल्य बढेको छ । बिहीबार फाइन गोल गुणस्तर सुनको मूल्य प्रति तोला ५९ हजार ९ सयमा कारोबार भएको सुन आज ६० हजारमा कारोबार भईरहेको छ...

अभद्रता,असक्षमता, साथै अनियमितता गरेको आरोपसहित प्रदेश मन्त्री स्थापित पदमुक्त

हेटौँडा, १६ कात्तिक०७५/प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरी...