बाजुराको मार्तडीमा कवर्डहल निर्माण अलपत्र

बाजुरा, १८ कात्तिक०७५/ बाजुराको मार्तडीमा रहेको कवर्डहल निर्माण अलपत्र परेको छ । निर्माणकार्य अधुरै रहेको कवर्डहल निर्माणका लागि कतैबाट पहल नगरिँदा बीचमै अलपत्र परेको हो । सदरमुकाममा सामान्य खालको खेल...

काभ्रेपलाञ्चोकको कोशीपारी ट्रक दुर्घटना दुईको मृत्यु

काभ्रेपलाञ्चोक, १८ कात्तिक ०७५/ काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् ।  काभ्रेपलाञ्चोकको...

आजको राशिफल २०७५ कार्तिक १८ गते आइतबार

वि.सं. २०७५ कार्तिक १८ गते आइतबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ०४ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईको मृत्युु

लहान, १७ कात्तिक ०७५/ सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु भएको छ ।करेन्ट लागेर आज सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी सुरेन्द्र यादवका दुई वर्षीय छोरा नितिशकुमार यादवको मृत्युु...

शेयर बजारः एक अर्ब बढीको कारोवार

काठमाडौँ, १७ कात्तिक ०७५/ धितोपत्र बजारमा यस साता  एक अर्ब २१ करोड १८ लाख १० हजार बराबरको कारोवार भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन एक हजार २२७...

धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा केबुलकार सञ्चालन

जिरी, १७ कात्तिक ०७५/ दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा...

फुटबल क्लबलाई ललितपुर महानगरको सहयोग

काठमाडौँ, १७ कात्तिक०७५/ ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँचवटा ‘ए’ डिभिजनसहित ११ क्लबलाई आज आर्थिक सहयोग प्रदान गरेको छ । ललितपुर महानगरपालिकाले आज पाँच ‘ए’ डिभिजन क्लब, चार ‘बी’ डिभिजन क्लब...

स्थापित ९ महिनामै विस्थापित

काठमाडौं१७कार्तीक०७५/ प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि नियुक्त स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन्। संविधानको धारा १६९, उपधारा...

आजको राशिफल २०७५ कार्तिक १७ गते शनिबार

वि.सं. २०७५ कार्तिक १७ गते शनिबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ०३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

महानगरीय प्रहरी वृत्त बौद्धले गोकर्णेश्वर नगरपालिकामा घरेलु मदिरा नष्ट

काठमाडौँ, १६ कात्तिक०७५/ महानगरीय प्रहरी वृत्त बौद्धले सात हजार ७८० लिटर घरेलु मदिरा नष्ट गरेको छ । वृत्तका प्रमुख नरेन्द्र चन्दको नेतृत्वमा आन्तरिक राजश्व कार्यालय चाबहिलसहितको टोलीले आज गोकर्णेश्वर नगरपालिका–६...