वेद नै विज्ञानको मूल स्रोत
वेदका पुरुष सूक्त, हिरण्यगर्भ सूक्त, नासदीय सूक्त, शून्यको सिद्धान्त, शुल्बसूत्र नै आधुनिक विज्ञानको मूल स्रोत रहेकामा विद्वानहरुले जोड दिनुभएको छ । कुलचन्द्र–जनार्दन अध्ययन मण्डलले आज यहाँ आयोजना गरेको कार्यक्रममा भाषाविज्ञानका...