महाराजञ्जस्थित भाटभटेनी सुपरमार्केटको दुधजन्य खाद्य वस्तु गुणस्तरहीन भेटियो,सरकारले गर्याे विक्री गर्न रोक

काठमाडौं, २१ कात्तिक०७५/ सरकारले भाटभटेनी सुपरमार्केटको दुधजन्य खाद्य बस्तु विक्रीमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले आज अपराह्न महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन...

मेयर कप दोस्रो संस्करण मंसिर ५ देखि सुरु हुने।

मिलन चाम्लिङ्, धरान२१कार्तीक०७५ / गत बर्षदेखि शुरुवात भएको मेयर कप स्कुल ओलम्पिकको दोस्रो सँस्करण आगामी मंसिर ५ गतेदेखि हुने भएको छ । धरान उपमहानगरपालिका अन्तर्गतको नगर खेलकुद विकास समितिले स्कुलस्तरबाट...

सुनसरीको इटहरीस्थित कपडा पसलमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

काठमाडौं२१कार्तीक०७५/  सुनसरीको इटहरीस्थित एक कपडा पसलमा आगलागी भइरहेको छ । गोरखा डिपार्टमेन्ट स्टोर अगाडि रहेको कपडा पसलमा आगलागी भएको हो । “दोस्रो तलाबाट सुरु भएको आगो तेस्रो तलामा पुगेको छ...

पोखरामा सुन्तलाको व्यापार बढ्यो

पोखरा, २१ कात्तिक०७५/ तिहारको आगमनसँगै पोखरा क्षेत्रमा सुन्तलाको व्यापार बढेको छ ।भाइटीका पर्वमा सुन्तला बढी बिक्री हुने गरेकोले मौसमी फल सुन्तलाको व्यापार बढेको हो । पोखराको फलफूल बजारमा छिमेकी स्याङ्जा,...

मन्त्रीबाट बर्खास्तमा परेका स्थापित भन्छन्- ‘डोरमणि मुख्यमन्त्री हुन योग्य छैनन्’

काठमाडौं२१कार्तीक०७५/ प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेल मुख्यमन्त्री हुन योग्य नभएको बताएका छन् । समाचारको अनुसार आफूले मुख्यमन्त्री पौडेललाई इमानका...

भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस दुर्घटना हुँदा २६ जना घाइते

चितवन, २१ कात्तिक०७५/भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस आज बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर...

आज लक्ष्मी पूजा, उत्तम साइत कति बजे ?

काठमाडौं२१कार्तीक०७५/ यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै छ । फोहर र उज्यालो नभएको स्थानमा लक्ष्मीको वास हुँदैन भन्ने मान्यता अनुरुप यो दिन भकारी, धनसार, अट्टालिका,...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती

काठमाडौँ, २१ कात्तिक०७५/नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी...

धनधान्यकी देवी लक्ष्मी पूजा

काठमाडौँ, २१ कात्तिक०७५/यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्...

आजको राशिफल२०७५ कार्तिक २१ गते बुधबार

वि.सं. २०७५ कार्तिक २१ गते बुधबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ०७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...