ओलम्पिक छनोट : नेपाल र भारतबीचको खेल बराबरी

काठमाडौँ, २२ कात्तिक ०७५/ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत आज भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह ‘सी’ अन्तर्गतको...

शिक्षक सेवा आयोगको वेबसाइट ह्याक

काठमाडौं  २२ कात्तिक०७५/ शिक्षक सेवा आयोगको आधिकारिक वेबसाइट ह्याक भएको छ । आयोगको वेबसाइट टीएसी डट जिओभी टड एनपी खोल्दा ह्याक भएको सूचना देखिन्छ । ‘एक्स एम थ्री एन’ले ह्याक...

नेपाल संवत् ११३९ को अवसरमा क्रान्तिकारी माओवादीको शुभकामना

काठमाडौँ, २२ कात्तिक ०७५/ नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपाल संवत् ११३९ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेको छ । उक्त पार्टीका महासचिव मोहन वैद्यले आज एक शुभकामना...

माथिल्लो तामाकोशीको सेयर  सदर भएकाले कम्तिमा ४० कित्ता र अधिकतम् ५० कित्तासम्म पाउने

 काठमाडौं२२ कात्तिक,०७५/ राष्ट्रिय गौरवको आयोजना रुपमा रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना जारी गरेको (साधारण सेयर) आईपीओमा निकै आकर्षण देखियो । जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण कम देखिने गरेको भए...

देउसी–भैलो आर्थिक स्रोत जुटाउने माध्यम बन्यो

म्याग्दी, २२ कात्तिक ०७५/ तिहारको अवसरमा खेलीने देउसी–भैलोमा आधुनिक संस्कृतिको प्रभाव बढ्नुका साथै आर्थिक स्रोत जुटाउने माध्यम बन्न थालको छ । यहाँका सामुदायिक विद्यालय, सङ्घ संस्था, युवा क्लब, आमा समूहलगायतले...

झापा जिल्ला कारागारकाे  कैदीबन्दी उपचारका क्रममा मृत्यु

बनियानी, २२ कात्तिक०७५/झापा जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ ।लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड–७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी...

काठमाडौंबाटै कतारी भिसाको तयारी

काठमाडौं२२कार्तीक०७५/ काम गर्न जाने नेपाली श्रमिकलाई आवश्यक भिसा उपलब्ध गराउन र उनीहरुको स्वास्थ्य परीक्षणका लागि कतार सरकारले एक महिनाभित्रै काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने भएको छ । कामदार स्रोत मुलुकमै...

लक्ष्मी पूजा गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी

भादगाउँ, २२ कात्तिक०७५/ मध्यपुरथिमि–१ स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने...

आजको राशिफल २०७५ कार्तिक २२ गते बिहीबार

वि.सं. २०७५ कार्तिक २२ गते बिहीबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ०८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

धनकुटामा ज्वाईले गरे ससुराकाे हत्या

काठमाण्डाै२१कार्तीक०७५/ धनकुटाको महालक्ष्मी नगरपालिकास्थित चानुवांमा ज्वाईले ससुराको हत्या गरेका छन् । डाँडागाउँ ४ का ६५ बर्षका गोरे बहादुर तामाङ्लाई उनका ज्वाई फत्तेबहादुर तामाङले खुकुरी प्रहार गरि हिजो बेलुका हत्या गरेको...