चकमन्न रातमा फुलेर अरूका थकान मेट्ने र मस्तिष्क शान्त पार्ने पारिजातको दुःखान्त कथा
प्रतिभा भट्टराई/भाद्र त असाेज महिनामा साना साना चक्र आकारमा सेतो रंगकाे फूल र सुन्तला रङको डाँठ भएर, साँझ पख कोपिला फक्रदै रातभरी घर आँगन मगमगाउँदो बनाएर फूली बिहान पख झर्ने...