मन्त्रीको गाडी दुर्घटना,तीन घाइते

धनगढी, २४ कात्तिक०७५/सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आउनुभएको बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मन्त्री...

तौल र मूल्यमा एकरूपता नहुँदा चाडपर्वको बेला उपभोक्ता ठगिए

गलेश्वर, २४ कात्तिक०७५/ म्याग्दी जिल्लाको शहरी र ग्रामीण भेगका बजारमा खुलेका पसलमा तौल र मूल्यमा एकरूपता नहुँदा तिहारको समयमा उपभोक्ता ठगिएका छन् । चाडपर्वको मौका छोपी व्यापारीले सामानमा मनलाग्दी मूल्य...

तिहारमा रु ५० लाखको फूलमालाको कारोबार

धनुषा, २४ कात्तिक ०७५/ यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको...

 केबुलकारबाट प्रभावित क्षेत्रका बासिन्दालाई शेयर दिइने

पर्वत, २४ कात्तिक ०७५/ पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण...

आजको राशिफल २०७५ कार्तिक २४ गते शनिबार

वि.सं. २०७५ कार्तिक २४ गते शनिबार तदनुसार ई. सं. २०१८ नोभेम्बर १० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

देउसीभैलो खेल्ने क्रममा झडप, नौ घाइते, १० पक्राउ

खजुरा, २३ कात्तिक ०७५/ बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् । गए राति १० बजेतिर भैलो...

ओखलढुङ्गाको मानेभञ्ज्याङमा राहत बोकेर अग्निपीडित भेट्न पुगे जनप्रतिनिधि

ओखलढुङ्गा, २३ कात्तिक ०७५/ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्निपीडितलाई राहत उपलब्ध गराएको छ । दुई दिनअघि आगलागीबाट पशु चौपायसहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिले घरैमा पुगेर राहत दिएका हुन् । सडकको पहुँच...

आजको राशिफल २०७५ कार्तिक २३ गते शुक्रबार

वि.सं. २०७५ कार्तिक २३ गते शुक्रबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ०९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

काठमाडौँ, २३ कात्तिक०७५/ यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी...

काङ्ग्रेसभित्रको झगडाका कारण चुनावमा हार व्यहोर्नु पर्याेः सभापति देउवा

भक्तपुर, २२ कात्तिक ०७५/ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएकाछन । दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा आज नेपाली काङ्ग्रेस...