तिहारमा रु ५० लाखको फूलमालाको कारोबार

धनुषा, २४ कात्तिक ०७५/ यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको...

 केबुलकारबाट प्रभावित क्षेत्रका बासिन्दालाई शेयर दिइने

पर्वत, २४ कात्तिक ०७५/ पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण...

आजको राशिफल २०७५ कार्तिक २४ गते शनिबार

वि.सं. २०७५ कार्तिक २४ गते शनिबार तदनुसार ई. सं. २०१८ नोभेम्बर १० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

देउसीभैलो खेल्ने क्रममा झडप, नौ घाइते, १० पक्राउ

खजुरा, २३ कात्तिक ०७५/ बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् । गए राति १० बजेतिर भैलो...

ओखलढुङ्गाको मानेभञ्ज्याङमा राहत बोकेर अग्निपीडित भेट्न पुगे जनप्रतिनिधि

ओखलढुङ्गा, २३ कात्तिक ०७५/ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्निपीडितलाई राहत उपलब्ध गराएको छ । दुई दिनअघि आगलागीबाट पशु चौपायसहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिले घरैमा पुगेर राहत दिएका हुन् । सडकको पहुँच...

आजको राशिफल २०७५ कार्तिक २३ गते शुक्रबार

वि.सं. २०७५ कार्तिक २३ गते शुक्रबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ०९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

काठमाडौँ, २३ कात्तिक०७५/ यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी...

काङ्ग्रेसभित्रको झगडाका कारण चुनावमा हार व्यहोर्नु पर्याेः सभापति देउवा

भक्तपुर, २२ कात्तिक ०७५/ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएकाछन । दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा आज नेपाली काङ्ग्रेस...

हिन्दु धर्मग्रन्थ पुराणकाे व्याख्या विवेचना

पुराणहरू सनातन धर्मका असाध्यै प्राचीन ग्रन्थ मात्र हाेइनन् अाधारस्तम्भ पनि हुन् । वास्तवमा पुराणकाे रचना मानव मात्रकाे भलाइका लागि गरिएकाे हाे । पुराणहरूमा  धर्म, आचार, विचार, संस्कृति, कर्म-काण्ड, शास्त्र, विज्ञान,...

वैदिक हिन्दु धर्मावलम्बीले टुप्पी किन राख्छन ?

वैदिक हिन्दु धर्मावलम्बीले टुप्पी किन राख्छन ? हिन्दूका संस्कार अनुसार शिरको केन्द्रस्थानमा नकाटी-नखौरी राखिने रौंलाई टुप्पी भनिन्छ । वैदिक परम्परा अनुसार कपाल काट्दा वा मुण्डन गर्दा मानिसहरुले टुप्पी राख्ने चलन...