आजको राशिफल २०७५ कार्तिक २६ गते सोमबार

वि.सं. २०७५ कार्तिक २६ गते सोमबार तदनुसार ई. सं. २०१८ नोभेम्बर १२ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

उदयपुरकाे बेलका नगरपालिका–८ मा ट्र्याक्टर दुर्घटना, तीनको मृत्यु

गाईघाट, २५ कात्तिक ०७५/ वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्र्याक्टर आज साँझ दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ घाइते भएका छन् । उदयपुर जिल्लाको बेलका...

 झापाको कनकाई नगरपालिकामा पिकअपको ठक्करबाट महिलाको मृत्यु

बनियानी, २५ कात्तिक ०७५/ झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा आज बिहान सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाइ तामाङ...

सिरहाको गोलबजार नगरक्षेत्रको फोहरमैला खोलामा फाल्दा वातावरण दुर्गन्धित

लहान, २५ कात्तिक ०७५/ फोहर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित फोहरमैला नजिकैको खोलामा फ्याँकिदै आएको छ । गोलबजार नगरपालिकाले बजार क्षेत्रबाट दिनहुँ सङ्कलन हुने फोहरमैला...

भीरबाट खसेर १६ वर्षीया किशोरीको मृत्यु

अछाम, २५ कात्तिक ०७५/ अछाममा भीरबाट खसेर शनिबार एक किशोरीको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको...

नेकपामा नयाँ धार

काठमाडौं२५कार्तीक०७५/ तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ । पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ धारको जन्म भएको...

ईमानदारीता , लगनशीलता र प्रतिभाकाे सम्मान

बासुदेब सेढाइ,लमजुङ,२५कार्तीक०७५/साहित्यकाे विभिन्न बिदामा कलम चलाएर लमजुङको साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्यउनु भएका बहुप्रतिभाका धनी लमजुङको मर्स्याङ्दि गाउँपालीका - ९ निवासी लमजुङका युवा कवि बासुदेब थापा सम्मानित हुनुभएको छ ।...

आजको राशिफल २०७५ कार्तिक २५ गते आइतबार

वि.सं. २०७५ कार्तिक २५ गते आइतबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ११ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

मन्त्रीको गाडी दुर्घटना,तीन घाइते

धनगढी, २४ कात्तिक०७५/सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आउनुभएको बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मन्त्री...

तौल र मूल्यमा एकरूपता नहुँदा चाडपर्वको बेला उपभोक्ता ठगिए

गलेश्वर, २४ कात्तिक०७५/ म्याग्दी जिल्लाको शहरी र ग्रामीण भेगका बजारमा खुलेका पसलमा तौल र मूल्यमा एकरूपता नहुँदा तिहारको समयमा उपभोक्ता ठगिएका छन् । चाडपर्वको मौका छोपी व्यापारीले सामानमा मनलाग्दी मूल्य...