आजको राशिफल २०७५ कार्तिक २९ गते बिहीबार

वि.सं. २०७५ कार्तिक २९ गते बिहीबार तदनुसार ई. सं. २०१८ नोभेम्बर १५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

आयुर्वेद समूहमा उत्तीर्णहरू सम्मानित

नमराज भट्ट,२८कार्तिक०७५/ लोकसेवा आयोगद्वारा आयुर्वेद समूहको विभिन्न तहहरूका लागी सञ्चालन गरिएको परीक्षा तथा आन्तरिक बढुवा सिफारिसमा सफल भएका चिकित्सकहरूलाई बधाई तथा सम्मान गरिएको छ। नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस ईकाईद्वारा आज...

बिश्व मधुमेह दिवसको अवसरमा चन्द्रागिरी मा बृहत् स्वास्थ्य शिविरको आयोजना

नमराज भट्ट,काठमाण्डाै२८कार्तिक०७५/बिश्व मधुमेह दिवसको अवसरमा थानकोट स्थित सगरमाथा पोलिक्लिनिक प्रा. लि तथा बाँडभञ्ज्याङ स्वास्थ्य चौकीको संयुक्त आयोजनामा बृहत् स्वास्थ्या शिविरको आयोजना भएको छ। बिशेष गरी मधुमेहका बिरामीहरूलाई लक्षित गरी आयोजना...

नेपाललाई बिदेशी शक्तीले जबरजस्ती धर्म निरपेक्ष गराए जनताले हैनःअभीनेता टिका पहाडी(भिडीयाे)

नेपाललाई बिदेशी शक्तीले जबरजस्ती धर्म निरपेक्ष गराए जनताले हैन ।।धर्म,संस्कृती र परम्परामा राजनीति गरीनु गलत हो ःअभीनेता टिका पहाडी ।। [view_video url="TYgnDz37aK0"]

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

रुपन्देही, २८ कात्तिक ०७५/ नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध...

राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारी नगद सहीत सम्मानीत

कञ्चनपुर, २८ कात्तिक०७५/ राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज सम्मान गरेको छ ।नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले रु एक लाख एक हजार १११ नगद रकम सम्मानपत्रसहित खेलाडी भण्डारीलाई...

देश टुक्राएर मालिक बन्ने सपना अबैधानीक हाे-राजनीतिक बीश्लेषक बिक्रम झाँ(हेराै भीडीयाे)

देश टुक्राएर मालिक बन्ने सपना अबैधानीक हाे ।देशनै नरहे कसरी मालीक हुने ?-राजनीतिक बीश्लेषक बिक्रम झाँ -हेराै भीडीयाे [view_video url="pwAASSkClP0"]

काठमाडौँ सानोभर्याङमा  दुर्घटना,  वृद्धाको मृत्यु

काठमाडौँ, २८ कात्तिक०७५/काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङ नजिक गए राति सडक दुर्घटना परी गोरखा सिरनचोक गाउँपालिका–७ का ७० वर्षीया मोतीसरा भुजेलको मृत्यु भएको छ । बा१०प ५१९१ नं को कार र बा२ज...

एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको राष्ट्रिय  महिला फुटबल टोली स्वदेश फर्कदै

काठमाडौँ, २८ कात्तिक ०७५/ ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ । नेपाली टोली आज मध्यान्ह् नेपाल आइपुग्ने अखिल...

मोरङको बेलवारीमा माेटरसाइकल दुर्घटना, चालकको मृत्यु

उर्लाबारी, २८ कात्तिक०७५/ मोरङको बेलवारी नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा गए राति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर४६सी ७८७६ नं को भारतीय लहरीले...