रोजगारीकोलागी मलेसिया पुगेका एक नेपाली मजदुरको मृत्यु

दार्चुला, ३० कात्तिक०७५/ मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे...

छाेरीकाे न्यायका निम्ति धर्ना बसेका निर्मला पन्तका आमाबुबा बिरामी

महेन्द्रनगर३०कार्तिक०७५/ छोरीको न्यायका निम्ति धर्ना बस्नुभएका निर्मला पन्तका आमाबुबा बिरामी पर्नुभएको छ ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्वार अगाडि यही कार्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बस्नुभएका उहाँहरु चिसोका कारण बिरामी...

निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने

कञ्चनपुर ३०कार्तिक०७५/ निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ । सबै प्रमाण...

आजको राशिफल २०७५ कार्तिक ३० गते शुक्रबार

वि.सं. २०७५ कार्तिक ३० गते शुक्रबार तदनुसार ई. सं. २०१८ नोभेम्बर १६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

काठमाडौँ, २९ कात्तिक०७५/ राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । रौतहटबाट पक्राउ परेका राउतलाई आज सर्वोच्चमा उपस्थित गराइएको हो । राउतका दाजु जयकान्त राउतले...

नागार्जुन नगरपालिकामा आधुनिक शैलीको राधाकृष्ण मन्दिर बन्ने

काठमाडौँ, २९ कात्तिक०७५/जगत्गुरु कृपालु प्रतिष्ठान (जेकेपी), नेपालले काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ७ मा धार्मिक पर्यटन प्रवद्र्धनका लागि आधुनिक शैलीको ऐतिहासिक राधाकृष्ण मन्दिर निर्माण गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष...

नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा बम,नेपाली सेनाद्वारा निष्क्रिय

राँझा, २९ कात्तिक ०७५/ नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा आज भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । नेपाली सेनाको टोलीले पुष्पलाल चोकमा राखिएको प्लाष्टिकको झोला डोरीले तानेर नजिकैको वाटरपार्कको...

मधुमेहकाे बारेमा के भन्नुहुन्छ मधुमेह,थाइराेइड तथा हर्माेन विशेषज्ञ डा. सुनिल पाेखरेल

छिल्ला वर्षमा मधुमेहका विरामीको संख्या ह्रवात्तै बढेको छ । अस्वस्थकर खानपान, बदलिदो जिवनशैली र सतर्कता नअपनाउदा मधुमेहको समस्या विकराल हुदै गइरहेको छ । विरामीको बढ्दो संख्यासँगै यसको उपचार सेवा पनि...

फिफा एशियन अटो जिमखाना कार रेसिङ् प्रतियोगितामा नेपाली टोलीको उत्कृष्ठ प्रदर्शन

प्रतिभा भट्टरार्इ,२९कार्तिक०७५/ ताइवानमा भएको फिफा एशियन अटो जिमखाना कार रेसिङ् प्रतियोगितामा नेपाली रेसर अनिल बराल र अमर रञ्जितले प्रतिस्पर्धा गरेका थिए। अनिल बराल उत्कृष्ट प्रदर्शन बीच झिनो अन्तरले पछाडि पर्दै बाहिरिएका...

धरानमा थप दुई जना डेंगुको बिरामी फेला पर्‍यो , लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गर्ने तयारी

मिलन चाम्लिङ,  धरान२९कार्तिक०७५ / उपमहानगरपालिकाले डेंगु नियन्त्रणको लागि फगिङ अभियान चलाइरहदा थप २ जनामा डेंगु ज्वरोका विरामी फेला परेको छ । धरान १० स्थित विजयपुर हस्पिटलका अनुसार धरान १५ का...