पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा सेनाकी रशिला तीन विधाको उपाधी नजिक
काठमाण्डाै३०कार्तिक०७५/ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको महिला एकल र युगल तथा यु—१७ गल्र्स तीनै विधा तर्फ उपाधी नजिक पुगेकी...