आजको राशिफल २०७५ मार्गशीर्ष ०२ गते आइतबार

वि.सं. २०७५ मार्गशीर्ष ०२ गते आइतबार तदनुसार ई. सं. २०१८ नोभेम्बर १८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

  सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाकाे वडाध्यक्ष मृत फेला

मेलम्ची, १ मङ्सिर०७५/ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् ।गएराति ३ बजे घरबाट निस्कनुभएका अध्यक्ष श्रेष्ठ इन्द्रावतीनदीमा डुबेको अवस्थामा आज दिउँसो फेला परेका हुन् ।...

प्रशंसकको गालीमा माया हुन्छ : क्रिकेटर सन्दीप लामिछाने

काठमाडौँ, १ पुस ०७५/“गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको हुनसक्छ,...

नेपालगञ्ज शहर हर्न निषेधित क्षेत्र घोषित

बाँके, १ मङ्सिर ०७५/ नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा भएको छ । ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले नेपालगञ्ज उपमहानगरभित्र हर्न बजाउन निषेध गरेको छ । ‘नो...

उद्योगीको हकहितमा काम गर्छुःभवानी राणा

भोजपुर, १ मङ्सिर ०७५/ उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रको विकासमा आफू लागिपरेको बताउनुभएको छ । भोजपुर उद्योग वाणिज्य सङ्घको १०आँै वार्षिक साधारणसभालाई सम्बोधन उहाँले देश विकास लागि...

भारतका मुख्यमन्त्री आदित्यनाथद्वारा जनकपुर–जयनगर रेलको उद्घाटन गरिने

जनकपुर ०१मंसिर०७५/ भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन् ।प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर मुख्यमन्त्री...

आजको राशिफल२०७५ मार्गशीर्ष ०१ गते शनिबार

वि.सं. २०७५ मार्गशीर्ष ०१ गते शनिबार तदनुसार ई. सं. २०१८ नोभेम्बर १७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा सेनाकी रशिला तीन विधाको उपाधी नजिक

काठमाण्डाै३०कार्तिक०७५/ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको महिला एकल र युगल तथा यु—१७ गल्र्स तीनै विधा तर्फ उपाधी नजिक पुगेकी...

सिरहाको गोलबजारमा विद्युत सट, लाखाैको क्षति

सिरहा ३०कार्तिक०७५/ सिरहाको गोलबजार नगरपालिका–६ स्थित राजेश महतोको कस्मेटी पसलमा आगलागी हुँदा लाखाैको क्षति भएको छ । आगलागीबाट पसलभित्र रहेका सम्र्पूण समानहरु जलेर खरानी भएको इलाका प्रहरी कार्यालय गोलबजारले बताएको...

दमकमा ट्र्याक्टर दुर्घटनाहुदा दुईको मृत्यु

दमक, ३० कात्तिक ०७५/ दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का...