आजको राशिफल२०७५ मार्गशीर्ष ०४

वि.सं. २०७५ मार्गशीर्ष ०४ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ नोभेम्बर २० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

एन्टीबायोटिकको गलत प्रयोग रोक्न सरकार गम्भीर छःस्वास्थ्य मन्त्री यादव

नमराज भट्ट,०३मंङ्सिर०७५/उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एन्टीबायोटिकको प्रभावकारिता घट्दै जानु खतरनाक संकेत भएको बताएका छन् । स्वास्थ्य तथा जथा जनसंख्या मन्त्रालयमा आयोजित प्रतिजैविक प्रतिरोधसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै...

पार्टीभित्र मोर्चाबन्दी गर्न पाइन्छः देउवा

विराटनगर, ३ मङ्सिर०७५/ नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने...

बुङकोटघाटकाे एकादशीमेलामा झडप हुँदा प्रहरी घाइते

धादिङ, ३ मङ्सिर०७५/मध्य धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा एकादशी जात्राको मेलामा गोरखा र धादिङका समूहबीच गएराति झडप हुँदा प्रहरी सहायक निरीक्षक र अन्य तीन जना घाइते भएका छन् । झडपमा केही...

धरानमा त्रिदिवसीय चित्रकला प्रदर्शनी

मिलन चाम्लिङ,धरान०३मंङ्सीर०७५/धरान प्रज्ञा–प्रतिष्ठानको आयोजना र युवा कला केन्द्रकाे संयोजनमा त्रिदिवसीय चित्रकला प्रदर्शनी सोमबार धरानमा उद्घाटन गरिएको छ ।बिमल स्मृति पुस्तकालय धरान १८ मा सोमबारदेखि ३ दिन सम्म पर्दशन गरिने धरान...

शेषनारायणको मन्दिरमा दर्शनार्थीको भीड

काठमाडौँ, ३ मङ्सिर ०७५/काठमाडौँको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न आज दर्शनार्थीको भीड लागेको छ । काठमाडौँ उपत्यका तथा दक्षिणकाली आसपास क्षेत्रबाट भक्तजन सो मन्दिरमा नारायणको...

सात लाखको लुटपाट, पाँच जना घाइते

गौशाला, ३ मङ्सिर ०७५/महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ ।डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको...

प्रदेश सरकारकाे काममा यातायात विभागको हस्तछेपः ट्रायल सेन्टर १० बर्षमा भाडामा !

काठमाडौं ०३मंङ्सिर०७५/ सवारी दर्ता तथा सवारी चालक अनुमतिपत्र लाईसेन्स दिने काम कानुनअनुसार प्रदेश सरकारको हो ।तर, यातायात व्यवस्था विभागले उपत्यकाका केही कार्यलयको ट्रायल सेन्टर १० बर्षका लागि भाडामा लिने प्रक्रिया...

हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

इलाम, ३ मङ्सिर०७५/यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको...

आजको राशिफल २०७५ मार्गशीर्ष ०३ गते सोमबार

वि.सं. २०७५ मार्गशीर्ष ०३ गते सोमबार तदनुसार ई. सं. २०१८ नोभेम्बर १९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...