श्रम शोषणमा परेकी महिलाको उद्धार

बेनी (म्याग्दी), २१ मङ्सिर / रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा पर्नुभएकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ । आकर्षक तलबको प्रलोभनमा परेर भारत...

युवाहरुका लागि प्रेरणाका स्रेात, भुपेन्द्र बुढाथोकी

रमिला बस्रनेत,उदयपुर/ पेशाले प्रहरी निरिक्षक रहेका बुढाथोकी एक उदयमान सर्जक पनि हुन्। २०५१ सालमा सल्यान जिल्लामा जन्मिएका उनी बाल्यकालदेखि नै कबिता, गजल लेख्ने र पढने गर्थे।६-७ बर्षको हुँदा नै उनका...

रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक

काठमाडौँ, २० मङ्सिर : ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन...

उत्पत्तिका एकादशी महिमा

मिति २०८० साल मङ्गसिर २२ गते शुक्रबार एकादशी तिथी २३ गते प्रात: ४ / २६ बजेसम्म त्यसपछि द्वादशी आरम्भ हुनेछ।त्यसैले मार्गशीर्ष महिनाको कृष्णपक्षमा एकादशीको उत्पत्ति भएको हुनाले एक महिनामा कम्तिमा...

प्रहरीद्वारा ३३ बोरा चिनी बरामद

काभ्रेपलाञ्चोक, २० मङ्सिर/ इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान...

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

काठमाडौँ, १७ मङ्सिर : नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा...

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

काठमाडौँ, १७ मंसिर : प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा...

महानगरले तिरायो एक लाख जारिवाना

काठमाडौँ, ११ मङ्सिर/ काठमाडौँको कागेश्वर मनोहरामा रहेको ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई काठमाडौँ महानगरपालिकाले रु एक लाख जरिवाना तिराएको छ । उक्त कम्पनीले उत्पादन गरेको सिल लगाएको पानीको बोतलभित्र...

बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो

काठमाडौँ, ११ मङ्सिर/ कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप...

भाइटिकाको के छ त धार्मिक महत्व!

मिती २०८० साल कार्तिक २९ गते विहिबार कार्तिकशुक्लपक्ष द्वितीया तिथी अपरान्ह : २ / ०५ बजेसम्म त्यस उप्रान्त तृतीया तिथी आरम्भ हुने भएकोले यो तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल...