रमिला बस्नेत राष्ट्रिय खेलाडी सगै सुन्दरी प्रतियोगितामा

उदयपुर ,मंसिर ४ / उदयपुरको चाैदण्डीगढी नगरपालिका दुई स्थित झाेडापाटामा जन्म भएकी रमिला बस्नेत ह्यान्डबल खेलमा राष्ट्रिय अन्तर्राष्ट्रिय जगत सम्म चर्चित नाम हो । बुबा राजेन्द्र बहादुर बस्नेत र अामा...

गजुरमुखि धाममा लाग्दै आएको धार्मिक मेला मङ्सिर ६ देखि ८ गते सम्म लाग्ने

रमेश बुढाथाेकी, इलाम०५मंसिर०७५/ परम्परादेखि प्रत्येक बर्स कार्तिक शुक्ल पुर्णिमाको अवसरमा माङ्सेबुङ गाउपालिका -१ गजुरमुखि धाममा लाग्दै आएको धार्मिक मेला यस बर्ष पनि आगामि मङ्सिर ६ देखि ८ गते सम्म लाग्ने...

मोरङको उर्लाबारी स्थित एक घरमा आगलागी,करिव ५० लाखको क्षती

 रमेश बुढाथाेकी, उर्लाबारी ४ मसींर०७५/ मोरङको उर्लाबारी ७ स्थित एक घरमा आज दिउसो आगलागी भएको छ । ईटहरा राेडस्थीत भक्तीराम अधिकारीको पसल सहितको घरमा आगो लागेको हो ।अधिकारीको घरमा लागेको आगोका...

भस्त्रिका प्राणायामका महत्व र फाईदाहरुःयाेग साधक प्रतिभा भट्टरार्इ

[caption id="attachment_33938" align="alignleft" width="298"] याेग साधक प्रतिभा भट्टरार्इ[/caption] आरोग्य तथा स्वस्थ जीवन हरेक मानिसको मौलिक अधिकार हो। यही स्वस्थ जीवन पाउनका लागी अपनाइने विभिन्न माध्यम हरु मा याेग पनि एक...

दुर्घटनामा एक जनाको मृत्यु

कावासोती, ४ मङ्सिर ०७५/ नवलपरासीको नवलपुरमा गए राति छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–४ मा ना२ह ५७५१ नं...

‘सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्’ भन्ने सन्देशका साथ पुरुष दिवस मनाइयाे

रमेश बुढाथाेकि, ०४ मंसिर, काठमाडौं । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा सोमबार अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइएको छ । आयोजकका अनुसार यसरी पुरुष दिवस मनाइएको नेपालमा पहिलो पटक हो ।...

ट्याङ्कर चालकको आन्दोलन फिर्ता

विराटनगर, ४ मङ्सिर ०७५/ भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख...

गभर्नरकाे हस्ताक्षर नभएकाे र छपाइ बिग्रेकाे नाेटहरू बजारमा

काठमाण्डाै०४मंङ्सिर०७५/ छपाइ बिग्रेका नाेटहरू अाजकाल बजारमा बढीनै भेटीन थालेकाे छन ।त्यस्ता नाेटमध्ये केहीमा गभर्नरकाे हस्ताक्षर छैन, केहीमा एकातर्फ मात्र छपाइ भएकाे छ भने केहीमा नबुझिने खालकाे मधुराे प्रिन्ट छ। बजारमा...

खुल्दै पुर्वराजाका अतिगोप्य कक्ष

काठमाडौं ४मंङ्सिर०७५/ पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्र कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायाणहिटी संग्रालय अन्तरगत गणेश हिमालतर्फका ९ वटा...

बाह्रवर्षीया गर्भवती गंगामाया अस्पतालमा

हेटौँडा०४मंङ्सिर०७५/गंगामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्न लागेको खबर सार्वजनिक भएपछि उहाँलाई अस्पताल लगिएको छ ।प्रधानमन्त्री कार्यालयले गंगामायको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष...