कति छ आज सुनचाँदीको भाउ ?

काठमाडाैं ,  नेपाली बजारमा बिहिबार छापावाल सुनको भाउ रु १०० ले बढेको छ । बुधबार ५८ हजार ३०० मा कारोबार भएको सुन बिहिबार तोलामा ५८ हजार ४०० मा कारोबार भइरहेको...

चन्दा रसिद सहित ‘विप्लव’का दुई कार्यकर्ता पक्राउ

जुम्ला ०६मंसिर०७५/ जिल्लाका दुई स्थानीय तहमा १ मंसिरमा एकैसाथ भएको आक्रमण घटनामा संलग्न आशंकामा मुगु सोरु गाउँपालिकाका रामबहादुर भाम र जुम्ला तिला गाउँपालिकाका लक्ष्मणनाथ योगी संग्राम पक्राउ परेका छन् ।...

झापा मेचीनगर नगरपालिकामा सवारी दुर्घटना, दुईको मृत्यु

भद्रपुर ०६मंसिर०७५ / झापा मेचीनगर नगरपालिका–१२ मा हिजाे साँझ सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मेनपा–१२ स्थित कालीझोडामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार...

बालकोटमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

भक्तपुर,६ मंसिर ०७५/ सूर्यविनायक नगरपालिका–२ बालकोटमा आज राती करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ ।  ना४ ख ८१८२ नम्बरको टिपरले बा९९प ८२८२ नम्बरको...

आजको राशिफल २०७५ मार्गशीर्ष ०६ गते बिहीबार

वि.सं. २०७५ मार्गशीर्ष ०६ गते बिहीबार तदनुसार ई. सं. २०१८ नोभेम्बर २२ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

निर्मला प्रकरणमा सरकार गम्भीर भएनःगगन थापा

भीमदत्तनगर, ५ मङ्सिर०७४/नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभएको छ ।   आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित...

नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई

परासी, ५ मङ्सिर०७५/नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको...

नवलपरासीको भूमहीमा  बस दुर्घटना, दुई जनाको मृत्यु

परासी, ५ मङ्सिर०७५/पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६...

आजको राशिफल २०७५ मार्गशीर्ष ०५ गते बुधबार

वि.सं. २०७५ मार्गशीर्ष ०५ गते बुधबार तदनुसार ई. सं. २०१८ नोभेम्बर २१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

मोरङको उर्लाबारीमा आगलागीबाट एक करोड क्षति

उर्लाबारी, ४ मङ्सिर ०७५/ मोरङको उर्लाबारी नगरपालिका–७ स्थित भक्तिराम अधिकारीको घरमा आज आगलागी हुँदा रु एक करोड ११ लाख बराबरको क्षति भएको छ । आगलागी हुँदा अधिकारीको काठले बनेको दुईतले...