राजविराज–हनुमाननगर सडकखण्डमा बस दुर्घटनामा तीन जनाको मृत्यु
लहान, ७ मङ्सिर ०७५/ सप्तरीको राजविराज–हनुमाननगर सडकखण्डको हनुमाननगर कङ्कालनी नगरपालिका–१० इनरुवामा आज तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । को१ख २७९९ नं को बस सडक छेउको...