शिवशक्तिकाे साधारणसभा भब्यरुपमा सम्पन्न
बासुदेब सेढार्इ,०८लमजुङ०७५/ लमजुङको बेसीशहर नगरपालिका - ३ गाउँशहर बसाैला गाउँमा रहेको शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाकाे २१ अाैं बार्षिक साधारणसभा नयाँ रचनात्मक र सकारात्मक सन्देश दिदै सम्पन्न भएको छ ।...