सामुदायिक लघुवित्तको आईपिओ सोमबार बाँडफाँड हुने
काठमाण्डाै०९मंसिर०७५/ सामुदायिक लघुवित्तले जारी गरेको आइपिओ सोमबार विहान बाँडफाँड हुने भएको छ । लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको २ लाख ७३ हजार कित्ता शेयरमा ६१ गुणा बढी आवेदन परेको थियो ।...