वाइड बडी जहाज खरीदमा अनियमितता भए कारबाही गरिने

चिप्लेढु्ङ्गा, १० मङ्सिर०७५/ संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वाइड बडी जहाज खरीदमा अनियमितता भएको पाइएमा जोसुकैलाई पनि कडा कारवाही गरिने बताउनुभएको छ । मन्त्री अधिकारीले आफ्नो निर्वाचन क्षेत्र...

मोरङको पथरीशनिश्चरेमा मोटरसाइकल दुर्घटनाहुदा चालकको मृत्यु

उर्लाबारी, १० मङ्सिर ०७५/मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति पश्चिमबाट पूर्व आउँदै गरेको मे ९ प २७७९ नंको मोटरसाइकल आफैँ...

सफ्टवयर प्रविधिको प्रयोग गरी ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा

काठमाडौँ, १० मङ्सिर ०७५/ नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ । विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि...

झापाकाे लालझोडामा आगलागी, एउटै परिवारका चारको मृत्यु

भद्रपुर, १० मङ्सिर०७५/ झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित एक घरमा गए राति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल,...

उदयपुरमा कसमस सिमेन्टको चुन ढुंगा बोक्ने टिफरको ठक्करबाट एक काे मृत्यु,चालक फरार

उदयपुर१०मंसिर०७५ / उदयपुरमा चुन ढुंगा बोक्ने टिफरले आइतबार राति ९ बजे ठक्कर दिँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ । कसमस सिमेन्टको ढुंगा बोक्ने टिफरले ठक्कर दिँदा त्रियुगा नगरपालिका...

लाइसेन्स आवेदन अझै अवरुद्ध

काठमाडौँ १०मंसिर०७५/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार पनि सेवाग्राहीले भर्न पाएनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई...

आजको राशिफल २०७५ मार्गशीर्ष १० गते सोमबार

वि.सं. २०७५ मार्गशीर्ष १० गते सोमबार तदनुसार ई. सं. २०१८ नोभेम्बर २६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

सामुदायिक लघुवित्तको आईपिओ सोमबार बाँडफाँड हुने

काठमाण्डाै०९मंसिर०७५/  सामुदायिक लघुवित्तले जारी गरेको आइपिओ सोमबार विहान बाँडफाँड हुने भएको छ । लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको २ लाख ७३ हजार कित्ता शेयरमा ६१ गुणा बढी आवेदन परेको थियो ।...

दलित समुदायद्वारा थरका आधारमा नागरिकता प्रमाणपत्रकाे माग

 काठमाडौँ, ९ मङ्सिर ०७५/ दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा जात होइन थरका आधारमा नागरिकताको प्रमाणपत्र दिने व्यवस्था गर्न माग गर्नुभएको छ...

वाइड बडी जहाज खरीदमा त्रुटि छः लेखा समिति

काठमाडौँ, ९ मङ्सिर ०७५/ प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरीद प्रक्रियामा त्रुटि औंल्याएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा...