आजको राशिफल २०७५ मार्गशीर्ष १२ गते बुधबार

वि.सं. २०७५ मार्गशीर्ष १२ गते बुधबार तदनुसार ई. सं. २०१८ नोभेम्बर २८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

काठमाडौँ उपत्यका चल्ने यातायातमा जोर बिजोर प्रणाली

काठमाडौँ, ११ मङ्सिर ०७५/ एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको छ ।...

नेविसङ्घको १२औँ महाधिवेशन पुस २८ देखि

काठमाडौँ ११ मङ्सिर०७५/नेपाल विद्यार्थी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुुस २८ देखि ३० गतेसम्म हुने भएको छ ।नेविसङ्घले आज पत्रकार सम्मेलन गरी १२ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो...

माथिल्लो तामाकोशीको शेयर सबैलाई

काठमाडौँ, ११ मङ्सिर०७५/ माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक...

अज्ञात युवा समुहले रेडियोकर्मी माथी बोतल प्रहार

मिलन चाम्लिङ , धरान११मंसिर०७५/  साकार मिडिया प्रालीद्दारा संचालित रेडियो धरानका बजार व्यावस्थापक बिक्कि श्रेष्ठ माथी सोमबार बेलुका ८ बजे तिर सात आठ जनाको अज्ञात युवा समुहले बोतल प्रहार गरेको छ...

सिरहामा २३ प्रतिशतविद्युत् चुहावट घट्यो

लहान, ११ मङ्सिर ०७५/ विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि सिरहामा २३ प्रतिशत चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले अभियान सञ्चालन गरेपछि चुहावटमा कमी आएको हो...

कैलालीमा बस दुर्घटना, २५ जना घाइते

धनगढी, ११ मङ्सिर ०७५/ पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस...

चौतारी लघुवित्तको ५ लाख ६० हजार कित्ता आईपीओ मंसिर १९ देखि

काठमाडौं,११मंसिर०७५/ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडवे सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित ५ लाख ६० हजार ७ सय कित्ता शेयरको आइपीओ निष्कासन गरेको छ । यो वित्तीय संस्थाले यही मंसिर...

आजको राशिफल२०७५ मार्गशीर्ष ११ गते मङ्गलबार

वि.सं. २०७५ मार्गशीर्ष ११ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ नोभेम्बर २७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

राजतन्त्रकाे पुनरागमन हुन्छ यदि यसाेभएन भने देश रहदैन ( राजेन्द्र अाेझाःहेराै भिडीयाे)

असम्भव भन्ने केही हुन्न नेपालमा  राजतन्त्रकाे पुनरागमन हुन्छ यदि यसाेभएन भने देश रहदैन र राज्यले कसैकाे पनी अस्तीत्व समाप्त गर्न पनी त मील्दैन ।।हेराै भिडीयाे ।।उध्याेग पती राजेन्द्र अाेझा  [view_video...