आजको राशिफल२०७५ मार्गशीर्ष १५ गते शनिबार

वि.सं. २०७५ मार्गशीर्ष १५ गते शनिबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ०१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी काठमाडौंमा

काठमाडौं१४मंसिर०७५/ म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी एक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिन काठमाडौं आइपुगेकी छिन् । गैरसरकारी संस्थाको कार्यक्रममा सरकारको विशिष्ट पाहुना बनेर नेपाल आएकी सुकीले प्रधानमन्त्री, राष्ट्रपतिलाई...

पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा

दार्चुला, १४ मङ्सिर / नयाँ मुलुकी संहिता लागू भएपछि दार्चुला जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् ।उक्त अदालतका अनुसार जिल्लामै पहिलोपटक पुरुषद्वारा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता भएको...

तीन मेजरसहित ११२ सैनिक बर्खास्त

काठमाडौं१४मंसिर०७५/ नेपाली सेनाले सिपाही भर्नामा अनियमितता गर्ने ३ जना मेजर सेनानी सहित १ सय १२ जना सैनिकलाई बर्खास्त गरेको छ ।पैसा बुझाएर भर्ना भएका १ सय १ सिपाही तथा भर्ना...

आजको राशिफल २०७५ मार्गशीर्ष १४ गते शुक्रबार

वि.सं. २०७५ मार्गशीर्ष १४ गते शुक्रबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ३० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

बोनम्यारो रोगीलाई आर्थिक सहयोग

दमक, १३ मङ्सिर ०७५/ झापा, दमक नगरपालिका–८ की बोनम्यारो रोगी १५ वर्षीया स्यारोन लिम्बूलाई उहाँका सहपाठी र विद्यालयले रु ५२ हजार ५०० आर्थिक सहयोग प्रदान गरेका छन् । बिरामीको उपचारमा...

मृगौला राेगले पीडीत छाेराकाे जीवन रक्षाका लागि परीवारकाे अपिल

लमजुङको राईनास नगरपालिका वडा नं ९ निवासी दिपक घिमिरेका छाेरा सन्देश घिमिरेकाे दुवै मृगौला फेल भइ विगत ६ महिना देखि काठमाडौंकाे माहाराजगंज स्थित शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । मृगौलाकाे डाईलेसिस...

कञ्चनरूप नगरपालिकामा आत्मदाहबाट युवतीको मृत्यु

राजविराज, १३ मङ्सिर ०७५/ सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी...

घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष बुढाको निधन

घोराही, १३ मङ्सिर ०७५/ घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उहाँको आज बिहान वडा नं १५ मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ...

झापा उवासङ्घ गौरीगञ्जको भवन शिलान्यास

दमक, १३ मङ्सिर ०७५/झापा उद्योग वाणिज्य सङ्घको भवन निर्माण गरिने भएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बुधबार उक्त सङ्घको भवन शिलान्यास गर्नुभयो । युवा व्यवसायी केशवकुमार अग्रवालले भवन...