हिन्दू सम्मेलन सम्पन्न-हिन्दू राज्य घोषणाका लागि आन्दोलनको तयारी थाल्ने निर्णय

धनुषा, १७ मङ्सिर ०७५/ विश्व हिन्दू महासङ्घको आयोजनामा जनकपुरमा प्रदेशस्तरीय विराट सन्त सम्मेलन आइतबार सम्पन्न भएको छ ।सम्मेलनबाट हिन्दू धर्म त्याग्न विवश गर्ने र गराउने विरुद्ध कडा प्रतिकार गर्ने र...

आजको राशिफल २०७५ मार्गशीर्ष १७ गते सोमबार

वि.सं. २०७५ मार्गशीर्ष १७ गते सोमबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ०३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

मिस प्रदेशको ताज उदयपुरको रमिलालाई

मिलन चाम्लिङ, धरान १६मंसिर०७५/धरानमा शनिबार आयोजित प्रदेश १ स्तरीय सुन्दरी प्रतियोगिता ‘मिस स्टेट १’को ताज उदयपुरकी रमिला बस्नेतले पहिरिएकी छिन् । चौदण्डीगढी नगरपालिका बेल्टारकी उनले मिस एसएमएस भोटिङको सवटाइटल पनि...

लिम्बु भाषालाई सरकारी कामकाजको मान्यता दिएको खुसियालीमा दिप प्रज्वलन

मिलन चाम्लिङ ,धरान,१६मंसि /पाँचथर माङ्सेबुङ गाउँपालिकामा ५ मा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा स्थानीय सरकारले मान्यता दिए पछी सरकारको निर्णयलाई स्वागत गर्दै लिम्बू विद्यार्थी मन्च सुनसरी र नेपाल आदिवासी जनजाति...

राजा महेन्द्रकाे समय नेपालकालागी स्वर्णीम युग थियाेःरामगाेपाल यादब-हेराै भिडीयाे

राजा महेन्द्रकाे समय नेपालकालागी स्वर्णीम युग थियाेःसमाजकाे अावाज संग कुराकानी गर्दै रामगाेपाल यादब ।।[view_video url="JUE3PoUmwIo"]

बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु

धादिङ, १६ मङ्सिर ०७५/ पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका– ६ दशकिलोमा आज बिहान बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा गजुरी गाउँपालिका निवासी...

खुल्याे बिभागकाे वेवसाइड, अाजैबाट लाइसेन्स अनलाइन अावेदन दिन सकिने

काठमाडौँ १६मंसिर०७५/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार खुलेकाे केही बेरमानै बन्दभएकाे हुदा  सेवाग्राहीले भर्न पाएनन् । गत शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि...

निर्मलाका लागि न्याय माग्दा सरकारको धम्की र अवरोध !

काठमाडौं१६मंसिर०७५ / बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा केही दिनयता भएका कार्यक्रममा सरकारले हस्तक्षेप गर्न थालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । राजधानीमा शुक्रबारदेखि भइरहेको एसिया...

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

दमौली, १६ मङ्सिर ०७५/ तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर...

चितुवाको आक्रमणबाट बालकको मृत्यु

दमौली, १६ मङ्सिर०७५/ चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् । चितुवाको आक्रमणबाट घाइते...