नयाँ मदिरा उद्योगलाई दर्ता गर्न रोक

काठमाडौं१८मंसिर०७५ / गृहमन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगन गरेको छ। मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो। गृह मन्त्रालयले आदेश...

तिनाउ खोलामा मोटरसाइकल खस्याे,  एक जनाको मृत्यु

बेझाड, १८ मङ्सिर ०७५/ तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३०प ४१९३ नं को मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा...

आजको राशिफल २०७५ मार्गशीर्ष १८ गते

वि.सं. २०७५ मार्गशीर्ष १८ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ०४ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, १८ मङ्सिर०७५/ नेपाल आयल निगमले  गए राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर...

मिसिनरीकाे  प्रलोभनमा धर्म परिवर्तनकार्य तिब्र भयकाेहुदा ओमकार परिवार लाइ एक हुन अाग्रहःनेपाल सनातन धर्म सस्कृति संगठन

काठमाडौँ १७ मङ्सिर०७५/ धार्मिक संगठन नेपाल सनातन धर्म सस्कृति संगठनको केन्द्रिय पदाधिकारीहरुको बैठक बसेको छ ।उक्त बैठकले देशका समसामयिक विषय बस्तु बारे छलफल गर्दै एक प्रेश बिज्ञप्ति  जारि गरेको छ...

कृषि क्रान्ति मा जुटाैं अब :बासुदेव सेढार्इ

पुरानो ,परम्परागत , निर्वाहमुखि कृषि प्रणाली ले मुलुक कृषिजन्य बस्तुमा परनिर्भरता बढ्दै गएको छ तथ्यांक अनुसार बार्षिक अरबाैंकाे कृषिजन्य उत्पादन अायात गर्दा मुलुककाे रकम बाहिर जान्छ जसको कारण देशको अर्थतन्त्र...

विद्युत् चुहावट गर्ने नौ जना पक्राउ

लहान, १७ मङ्सिर ०७५/ नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतबार साँझ पक्राउ गरेको छ । प्राधिकरण वितरण केन्द्र मिर्चैयाबाट खटिएको विद्युत् चुहावट...

निर्मला हत्याकाण्डका दाेषी एसपी विष्ट र इन्सपेक्टर भट्टले पुनर्बहालीको माग गर्दै बुझाए निवेदन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा बर्खास्त कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश भट्टले पुनर्वाहलीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन...

दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

काठमाडौँ, १७ मङ्सिर०७५/ काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ ।गएराति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली, १७ मङ्सिर०७५/ बसको ठक्करबाट तनहुँमा आइतबार राति एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–१ बस्ने विकास गन्धर्व रहेका छन् । म्याग्दीको बेनीबाट नेपालगञ्जतर्फ जाँदै गरेको...