नेपालगञ्ज उपमहानगरपालिका–११ ले वडाको बजेटले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण गरेपछि
बाँके, १७ मङ्सिर ०७५/ नेपालगञ्ज उपमहानगरपालिका–११ ले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण गरेपछि अधिकांशले बजेटको दुरुपयोग भन्दै विरोध गरेका छन् । क्यारमबोर्ड पनि एक प्रकारको जुवा नै हो । क्यारमबोर्ड...