आजको राशिफल २०७५ मार्गशीर्ष २० गते बिहीबार

वि.सं. २०७५ मार्गशीर्ष २० गते बिहीबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ०६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

डोटीमा भालुको आक्रमणबाट दुई जना घाइते

धनगढी, १९ मङ्सिर ०७५/डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ ।घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताउनुभयो । उहाँको...

सर्वसाधारणलाई पनि पेन्सन प्रस्ताव

काठमाडौँ१९मंसिर०७५/ सांसदहरुले मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) व्यवस्था गर्न प्रस्ताव गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । संघीय संसद्को अर्थ समितिको मंगलबारको बैठकमा उनीहरुले...

चौतारी लघुवित्तको आईपीओ आजबाट, ५० देखि ३ हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं१९, मंसिर०७५/ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित ५ लाख ६० हजार ७ सय कित्ता शेयरको आइपीओ बिक्री आज बुधबारबाट सुरु गरेको छ । यो...

लमहीमा मोटरसाइकल दुर्घटना ,एक जनाको मृत्यु

घोराही, १९ मङ्सिर ०७५/लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७...

आजको राशिफल २०७५ मार्गशीर्ष १९ गते बुधबार

वि.सं. २०७५ मार्गशीर्ष १९ गते बुधबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ०५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

दिवंगत पितृका नाममा दीपदान गरिँदै बालाचतुर्दशी पर्व मनाइदै

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १९मङ्सिर ०७५/ पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । आज दीपदान गरी बिहीबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व...

नेपालगञ्ज उपमहानगरपालिका–११ ले वडाको बजेटले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण गरेपछि

बाँके, १७ मङ्सिर ०७५/ नेपालगञ्ज उपमहानगरपालिका–११ ले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण गरेपछि अधिकांशले बजेटको दुरुपयोग भन्दै विरोध गरेका छन् । क्यारमबोर्ड पनि एक प्रकारको जुवा नै हो । क्यारमबोर्ड...

बढ्याे सुनकाे दाम हेराै अाज काे मुल्य

काठमाडौं१८मंसिर०७५/ केही दिनदेखि उतारचढावपूर्ण रहेको बहुमूल्य धातु सुनको भाउ एकै दिन मंगलबार तोलामा ९ सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको दाँजोमा मंगलबार छापावाल सुनको...

‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना हुने

काठमाडौँ, १८ मङ्सिर०७५/ प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन...