बालाचर्तुदशी पर्व मनाइँदै,पशुपतिलगायत शिवालयमा सतबिज छरिंदै
काठमाडौँ, २० मङ्सिर ०७५/मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका...