त्रिविमा १३ करोड अनियमितता !

काठमाडौँ२१मंसिर०७५ / त्रिभुवन विश्वविद्यालयअन्र्तगत मानवशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गर्दै नियम विपरीत १३ करोड रुपियाँको परियोजना सञ्चालन गरेको खुलासा भएको छ । विभागीय प्रमुखको हैसियतमा...

रेल किन्दै नेपाल, अब नेपालकै गुड्नेछ रेल

काठमाडौं२१मंसिर०७५ / सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ । भारतीय सहयोगमा निर्मित ३४ किमि दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ । यसअघि भारतबाट भाडामा रेल ल्याएर...

आजको राशिफल २०७५ मार्गशीर्ष २१ गते शुक्रबार

वि.सं. २०७५ मार्गशीर्ष २१ गते शुक्रबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ०७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

काठमाडौँको तापक्रम घट्योः अझै चिसो बढ्ने

काठमाडौँ, २० मङ्सिर ०७५/ पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ ।उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो...

सरकारी अनुदानको रासायनिक मलमा कालोबजारी

वीरगञ्ज, २० मङ्सिर ०७५/ पश्चिम पर्साको ग्रामीण क्षेत्रमा रहेको केही सहकारी संस्थाले प्रतिबोरा (५० केजी) ७०० का दरमा खरीद गरेको सरकारी अनुदानको युरिया मल प्रतिबोरा रु ८०० का दरमा बिक्री...

सरकारको नौ महीने गतिविधिले जनतामा निरासः कमल थापा

जनकपुरधाम, २० मङ्सिर ०७५/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताउनुभएको छ । मिडिया नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा...

महोत्तरीमा बसले ठक्कर दिँदा एकको मृत्यु, तीन गम्भीर घाइते

गौशाला, २० मङ्सिर०७५/ महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन्...

लोकन्थलीमा गएराति मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

भक्तपुर२०, मंसिर०७५/ भक्तपुरको लोकन्थलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार राति पौने १२ बजे बा९३प १४१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारको रेलिङमा ठोक्किदा...

निर्मला हत्या प्रकरणः आफैं सोधपुछमा खटिए आइजिपी खनाल

काठमाडौं२०मंसिर०७५ / निर्मला प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले सोधपुछमा खटिएका छन् । काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं...

बेलायत सरकारले गोर्खा माथी कपुटपुर्ण नीति ल्याउनु लागेको गेसोको आरोप

मिलन चाम्लिङ२०धरान०७५/ चार सुत्रिय माग शाहीत सुरु भए को गोरखा आन्दोलन ले स्थापना काल मा सामान्य जागरण र संगठन को बिस्तार मा समय खर्चिय पनि पछील्लो समय नेपाल मा संगठन...