नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा वडाध्यक्षलाई कामकाजमा रोक
सप्तरी, २२ मङ्सिर०७५/ राजविराजस्थित उच्च अदालत जनकपुर इजलासले सप्तरीको रुपनी गाउँपालिका–१ का वडाध्यक्ष पीताम्बर यादवलाई कामकाज गर्न रोक लगाएको छ । विशेष अदालतले नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा कसुरदार ठहर्याइसकेका...