‘धर्म परिवर्तन गराउने कार्यक्रम’ समाज कल्याणबाटै स्वीकृत
काठमाडौं२३मंसिर०७५/ धर्मपरिवर्तनको मुख्य लक्ष्यसहित भित्रिएका विदेशीलाई उनीहरूका कार्यक्रमको स्वीकृति, अनुगमन, नियमन र नियन्त्रणको अधिकार दिएको तथ्य फेला फेला परेको छ। त्यस्ता तथ्य फेला परेपछि महालेखा परीक्षकको कार्यालयले त्यसलाई नियन्त्रण गर्न...