आगामी निर्वाचनबाट राप्रपा पहिलो पार्टी हुन्छ – अध्यक्ष थापा
हेटौँडा, २४ मङ्सिर ०७५/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गर्नुभएको छ । पार्टीको ३ नं कमिटीद्वारा आज हेटौँडामा आयोजित...