सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी

काठमाडौँ, २६ मङ्सिर ०७५/ प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन...

आजको राशिफल २०७५ मार्गशीर्ष २६ गते बुधबार

वि.सं. २०७५ मार्गशीर्ष २६ गते बुधबार तदनुसार ई. सं. २०१८ डिसेम्बर १२ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (थिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

झापाको दमकमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

सुरुङ्गा, २५ मङ्सिर०७५/ झापाको दमकमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।आज अपरा भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको...

झापाको दमक चोकमा  भारतीय मालबाहक ट्रककाे ठक्कर बाट बाबु र छोराको मृत्यु

दमक, २५ मङ्सिर ०७५/ भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी...

सुनसरी जिल्लाको इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

इटहरी, २५ मङ्सिर०७५/ सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग...

चालक अनुमतिपत्रमा प्रविधिका समस्या कारण सेवाग्राहीले समस्या

ललितपुर, २५ मङ्सिर ०७५/ यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ । प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताउनुभयो...

झापा गौरा दहमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक, २५ मङ्सिर ०७५/ स्कुल बसको ठक्करबाट झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गी सडकखण्डमा हिजाे दिउँसो एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमकतर्फ आउँदै गरेको दमकस्थित ग्लोबल एजुकेशन...

आजको राशिफल२०७५ मार्गशीर्ष २५ गते मङ्गलबार

वि.सं. २०७५ मार्गशीर्ष २५ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ११ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (थिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

सप्तरीको बोदे बसाइन नगरपालिकामा आगलागी, १० लाखको क्षति

लहान, २५ मङ्सीर ०७५/ विद्युत् सर्ट भएर आज साँझ सप्तरीको बोदे बसाइन नगरपालिका–१ स्थित धनगढीमा आगलागी हुँदा करीब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सत्यनारायण साहको...