सनराईज बैंक लिमिटेडको स्वास्थ्य तथा दुर्घटना वीमा र इलेक्ट्रोनिक बैकिङ्ग विषयमा अन्तरकृया कार्यक्रम सम्पन्न
काठमाडौं२७,मंसिर २०७५/ सनराईज बैंक लिमिटेड कालिमाटी शाखाले स्वास्थ्य तथा दुर्घटना वीमा र इलेक्ट्रोनिक बैकिङ्ग विषयमा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम शाखा कार्यालय रहेको भवनमा आयोजन भएको थियो...