आजको राशिफल २०७५ पौष ०४ गते बुधबार

वि.सं. २०७५ पौष ०४ गते बुधबार तदनुसार ई. सं. २०१८ डिसेम्बर १९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (थिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमण्डाै०३पुस०७५/   पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य...

पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधन

काठमाडौँ, ३ पुस ०७५/पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३...

सबै नेपालीहरूलार्इ खाना,नाना र छाना पुर्याउने हाम्राे उदेश्यःसुबर्णलाल चित्रकार(हेराै भीडीयाे)

सबै नेपालीहरूलार्इ खाना,नाना र छाना पुर्याउने हाम्राे प्रमुख उदेश्य हाेःसमाजकाे अावाज संग कुराकानी गर्दै मानव सेवा अाश्रमका संरक्षक सुबर्णलाल चित्रकार [view_video url="nSLYAGvFEOw"]

मेलम्ची आयोजना : ठेकेदारले काम छाड्याे, भाग्न खाेज्ने ८ कर्मचारी नियन्त्रणमा

काठमाडौँ ३पुस०७५/ इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प भएका छन् । मेलम्ची खानेपानी अायाेजनाकाे सुन्दरीजलस्थित सुरुङ...

उदयपुर बेलका नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवन निर्माणका लागि तीस लाखको जग्गादान

गाईघाट, उदयपुर, ३ पुस ०७५/ बेलका नगरपालिका–४ का ६६ वर्षीय डम्बरबहादुर तामाङले बेलका नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवन निर्माणका लागि रु ३० लाख मूल्य बराबरको डेढ कट्ठा जग्गादान गर्नुभएको...

निर्मला हत्या प्रकरण : तीन दर्जन प्रहरी कारबाहीमा पर्ने

काठमाडाैं ०३पुस०७५/ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको...

आजको राशिफल२०७५ पौष ०३ गते मङ्गलबार

वि.सं. २०७५ पौष ०३ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ डिसेम्बर १८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (थिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

धार्मिक एवं पुरातात्विक महत्वको मटिहानी नगरपालिकामा घण्टाघर निर्माण हुने

बर्दिवास, २ पुस ०७५/ महोत्तरी जिल्लाको धार्मिक एवं पुरातात्विक महत्वको मटिहानी नगरपालिकामा घण्टाघर निर्माण थालिएको छ । मटिहानी–८ मा पर्ने मुख्यचोकमै नगरपालिकाले ३० लाखको लागतमा घण्टाघर बनाउन थालेको हो ।...

जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने

लहान, २ पुस०७५/नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ ।शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगत्लाई बदनाम...