सिरहाको औरही गाउँपालिकामा ट्र्याक्टर दुर्घटना, एक युवकको मृत्यु
लहान, ४ पुस ०७५/ सिरहाको औरही गाउँपालिका–३ कडहर्वामा आज बिहान ट्र्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । खेतमा हलो जोत्ने क्रममा स १ त ५७५२ नम्बरको ट्र्याक्टरबाट लडेर स्थानीय...