आज सुन चादीको मूल्य कति ? हेर्नुहोस् बजार भाउ

काठमाडौँ०६पुस०७५ / पुस आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । यसअघि ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि ५८ हजार ८ सय रुपैयाँमा...

 सम्पर्कविहीन रहेका नेकपा एमालेका पूर्व नगर अध्यक्ष दिपक भण्डारी भारत पुगेको जानकारी , सक्दो सेयर गरिदिनु होला

भद्रपुर, ६ पुस०७५/ प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उहाँलाई देखिएको प्रहरीले...

नेकपा एमालेका पूर्व नगर अध्यक्ष दिपक भण्डारी बुधवारबाट बेपत्ता, सक्दो सेयर गरिदिनु होला

बाहुनडाँगी०६पुस०७५/  नेपका एमालेका पूर्व नगर अध्यक्ष दिपक भण्डारी बुधवार बिहानबाट बेपत्ता भएका छन् । मेचीनगर १० धुलावारी निवासी भण्डारी बिहान १० बजे घरबाट निस्किएका थिए । त्यसपछि अहिलेसम्म सम्पर्कमा आएका...

निर्मला हत्या ‘कबुल’ गरेका प्रदीप र विशालको डीएनए मिलेन, अब अरु प्रमाण के हुन सक्छ ?

काठमाडौं०६पुस०७५/ कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या अनुसन्धानमा क्रममा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डीएनए नमिलेको भए पनि अरु प्रमाण जुटाउन प्रहरी लागिपरेको पाइएको छ...

आजको राशिफल २०७५ पौष ०६ गते शुक्रबार

वि.सं. २०७५ पौष ०६ गते शुक्रबार तदनुसार ई. सं. २०१८ डिसेम्बर २१ तारिख, चाडपर्व र उत्सव : काशी, वाराणसी, भारतमा पिशाचमोचन तीर्थ श्राद्ध, नुवाकोटमा दुप्चेश्वर मेला, सबैभन्दा छोटो दिन, मूहुर्त...

पृथ्वीनारायण शाहलाइ नमान्नेहरू नेपाली हुनैसक्दैननःभरत बस्नेत(हेराै भीडीयाे)

पृथ्वीनारायण शाह नमान्नेहरू नेपाली हुनैसक्दैनन ।। समाजकाे अावाज संग कुरा गर्दै भरत बस्नेत,पृथ्वीनारायण शाह बिचारका अभीयन्ता ।।[view_video url="YBBiwHKbPq0"]

इलाममा मेची पर्यटन महोत्सव शुरु

पशुपतिनगर, ५ पुस ०७५/ पूर्वी नेपालका चार जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसारका लागि आयोजना गरिएको मेची पर्यटन महोत्सव इलाममा शुरु भएको छ । पूर्वी पहाडको हरियाली, प्राकृतिक सुन्दरता तथा पर्यटकीय स्थलको...

तनहुँको भानु नगरपालिकामा  बसको ठक्करबाट वृद्धाको मृत्यु

दमौली, ५ पुस७५/ डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–९ बडहरेमा बसको ठक्करबाट घाइते एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी ६६ वर्षीया चिनीमाया कँडेल रहेको जिल्ला प्रहरी...

बौद्ध स्तुपामाथि अतिक्रमण, हजारौँ प्वाल पार्दा स्तुपा कुरुप

काठमाडौं०५पुस७५/ बौद्धनाथ महास्तूपमा प्वालैप्वाल पारिएकाे छ। विश्वसम्पदामा प्वालैप्वाल पारेको भन्दै बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध मेलम्ची घ्याङ गुठीलार्इ कारबाही माग गरेको छ। पुरातत्त्व विभागको अनुमति नै नलिई स्तूप परिसरमा जेनेरेटर...

आजको राशिफल २०७५ पौष ०५ गते बिहीबार

वि.सं. २०७५ पौष ०५ गते बिहीबार तदनुसार ई. सं. २०१८ डिसेम्बर २० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (थिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...