सिन्धुपाल्चोकमा भेटिएकाे रगत र दूध जस्तो सेतो तरल पदार्थ निस्कने अनौठो रुखको वैज्ञानिक नाम पत्ता लाग्यो

चौतारा, ११ पुस०७५/सिन्धुपाल्चोक जिल्लामा भेटिएको अनौठो रुखको वैज्ञानिक नाम ‘हर्सफेल्डिया किङ्गी’ Horsefeldia Kingii भएको पत्ता लागेको छ । वलेफी गाउँपालिका–३ फुल्पीकोटको घुमसुङे पुछार सामुदायिक वनमा गत जेठमा फेला परेको स्थानीयले...

धनगढी उपमहानगरपालिका भित्रका चार सार्वजनिक विद्यालयका  विद्यार्थीलाई शैक्षिक सामग्री

कैलाली, ११ पुस०७५/ सामाजिक विकास निर्माण उपभोक्ता समितिले धनगढी उपमहानगरपालिका भित्रका चार सार्वजनिक विद्यालयका ६० विद्यार्थीलाई रु दुई लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको छ । समितिले शारदा माध्यामिक विद्यालयका...

आजको राशिफल २०७५ पौष ११ गते

आज वि.सं. २०७५ पौष ११ गते बुधबार तदनुसार ई. सं. २०१८ डिसेम्बर २६ तारिख, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पौष कृष्णपक्षको चतुर्थी तिथि, दिउँसो ०३:३२ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, अश्लेषा...

राष्ट्रका लागि पदक दिलाउँदा खुशी छु– महर्जन

काठमाडौँ, १० पुस ०७५/ विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ । थाइल्याण्डको चाङमईमा भएको १० आँै विश्व...

पेट्रोलियम पदार्थको बिक्री वितरणमा अनियमितता गर्ने तीन पेट्रोल पम्पमाथि कारबाही

हेटौँडा, १० पुस०७५/पेट्रोलियम पदार्थको बिक्री वितरणमा एवं परिमाणमा अनियमितता गर्ने तीन पेट्रोल पम्पलाई कारबाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचमा उपकरण बिगारेर २० मिलीलिटरदेखि...

सुनकाे मुल्य बढ्याे,चाँदीको मूल्य भने स्थिर

काठमाडौं१०, पुस०७५/सुन आज प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला...

मोरङको उर्लाबारी नगरपालिकामा घर आगलागी, महिलाको जलेर मृत्यु

उर्लाबारी, १०पुस०७५/ मोरङको उर्लाबारी नगरपालिका–७ मा हीजाे साँझ घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ ।साँझ ६ः३० बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा जलेर ४५ वर्षीया बुहारी रिनाको...

मेलम्ची ओयोजनाको सुरुङ खन्ने ठेकेदार पुनः काममा फर्किने

काठमाडौँ १०पुस०७५/एक साताअघि एकतर्फी रुपमा ठेक्का तोडेर बाहिरिन खोजेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेकेदार कम्पनी सिएमसीले सरकारलाई पत्र लेखेर काममा फर्किने प्रतिवद्धता जनाएको छ ।  सिएमसीले गत शुक्रबार मेलम्ची...

लुँडो खेलेर बस्छन् प्रधानमन्त्री कार्यालयका कर्मचारी

काठमाडौँ १०पुस०७५/ आइतबार दिउँसो २ः३० बजे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन् । खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो । कहिले खुसी हुन्थिन्, कहिले दुखी...

आजको राशिफल २०७५ पौष १० गते मङ्गलबार

आज वि.सं. २०७५ पौष १० गते मङ्गलबार तदनुसार ई. सं. २०१८ डिसेम्बर २५ तारिख, आजको चाडपर्व र उत्सव : क्रिसमस डे, महाराज छत्रशाल धामगमन (कृष्णप्रणामी), पौष कृष्णपक्षको तृतीया तिथि, साँझ...