मिस स्टेट विजयी रमिला बस्नेतलाई उपसभामुख द्वारा सम्मान

विराटनगर पुस १३ / एक नम्बर प्रदेशको राजधानी विराटनगरमा मिस प्रदेश२०१८ विजयी रमिला बस्नेतलाई सम्मान गरिएको छ । प्रदेश नम्बर एकको माननीय सांसद तथा उपसभामुख सरस्वती पाेख्रेलले मिस स्टेट तथा...

खाजा नखाइ क्यान्सर पीडितलाई सहयोग

मिलन चाम्लि, धरान १३पुस०७५/धरान उच्च माबीको विद्यार्थीहरुले अभिभावकले खाजा खान दिएको पैसा संकलन हिमालय बोर्डिङस्कुल धरान १२ का क्यान्सर पीडित शिक्षिका गिता लिम्बू मगरलाई उपचारको लागि सहयोग स्वरुप प्रदान गरेको...

झापाको मेचीनगर नगरपालिका–६ भानु टोलमा बिहीबार राति आगलागी,२२ घर नष्ट

भद्रपुर, १३ पुस ०७५/झापाको मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा बिहीबार राति आगलागी हुँदा २२ घर पूर्णरूपमा नष्ट भएका छन् । साठी बिघास्थित पशु बधशाला नजिकको बस्तीमा राति करीब ८ बजेबाट...

टिपरको ठक्करबाट श्रीमान्को मृत्यु, श्रीमती घाइते

काठमाडौँ, १३ पुस ०७५/ बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८...

बुढानीलकण्ठको ‘रिह्याब’ सेन्टरमा प्रहरीकाे छापा,५१ युवतीको उद्दार

काठमाडौं १३पुस०७५/ बुढानीलकण्ठको ‘रिह्याब’ सेन्टरमा प्रहरीले छापा मारेर ५१ जना युवतीको उद्दार गरेको छ । बिहीबार साँझ टेकुस्थित काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले छापा हानेर ती...

आज वर्षकै सबैभन्दा चिसो

काठमाडौं १३पुस०७५/ आज (शुक्रबार) यो वर्षकै अहिले सम्मको सबैभन्दा बढी चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले  जानकारी गराए अनुसार आज बिहानको तापक्रम १ दशमलब ४ डिग्री...

सपथ ग्रहणका लागि गुण्डा नाइके मनाङेले दिए निवेदन

काठमाडौं१३पुस०७५/ सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डा नाइके राजिव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणका लागि निवेदन दिएका छन् । मनाङेले बिहीबार अर्का व्यक्तिमार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता...

आजको राशिफल . २०७५ पौष १३ गते शुक्रबार

आज वि.सं. २०७५ पौष १३ गते शुक्रबार तदनुसार ई. सं. २०१८ डिसेम्बर २८ तारिख, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पौष कृष्णपक्षको षष्ठी तिथि, दिउँसो १०:५८ बजेसम्म, त्यसपछि सप्तमी तिथि, पूर्वाफाल्गुनी...

सन्देश बचाउ अभियानमा कलाकार र समाजसेवी

बासुदेब सेढाइ,१२पुस०७५/ लमजुङको राईनास नगरपालिका - ९ निवासी दिपक घिमिरे र रञ्जना थापा घिमिरेका ७ बर्षिय छाेरा सन्देश घिमिरेकाे दुबै मृगौलाले काम नगर्ने भएपछि उनकाे उपचारमा सहयोग गर्न स्वदेश तथा बिदेशमा...

इटहरीमा भोलिदेखि संयुक्त खस क्षेत्री राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा

इटहरी, १२ पुस ०७५/ संयुक्त खस क्षेत्री एकता समाजको इटहरीमा भोलिदेखि प्रारम्भ हुने दोस्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संयुक्त खस क्षेत्री एकता समाजले आज यहाँ आयोजित...